Breaking News
 | 
  • सिडेनको अध्यक्षमा इन्जिनियर झा निर्वाचित

    काठमाडौँ/नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूषण झा निर्वाचित हुनुभएको छ । सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त…

    Read More
  • चितवनका दुई हात्ती कतार पठाइँदै

    चितवन/चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ । उहाँले…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ । त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नुहुनेछ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र…

    Read More
  • केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं/देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका…

    Read More
  • प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    थियानजिन (चीन),/प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र…

    Read More
  • झापाका विमली नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत

    झापा/ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ । सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित हुनुभएको हो । झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यावसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका विमलीलाई…

    Read More
  • अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

    काठमाडौँ/बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृहमन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् । बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाइँकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम…

    Read More
  • गोरु बोक्ने ट्रकमा अन्य अवैध वस्तु तस्करीको आशंका।

    फाईल फोटो चितवन/गाईगोरुको निर्वाद रुपमा पश्चिम नेपालका भारतीय सिमावर्ती तराईका जिल्लाहरुको नाका हुँदै नेपालको बाटो भएर पुर्बी नाका झापाको काकडभिट्टा हुँदै पुनं भारतको पश्चिम बगांलको पानीटंकीको बाटो हुँदै बङ्गलादेशसम्म तस्करी भईरहेको छ । यो तस्करी बर्षौंबाट चलिरहेको छ । भारतीय मात्र होईन तस्करहरुले नेपालमै रहेका गाईगोरुलाई समेत यहि तरिकाबाट बङ्गलादेशसम्म तस्करी गराईरहेको बर्षौं बर्ष भैरहेको…

    Read More
  • प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन केन्द्रीय कमिटीको तेस्रो बैठकको आज यहाँ शुभारम्भ गर्दै उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ भन्नुभयो । निरङ्कुुशताविरुद्धका सबै आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले…

    Read More
  • मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्यः अर्थमन्त्री पौडेल

    लुम्बिनी/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ । एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उहाँले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गर्नुभयो । “बलियो पार्टीबिना देशको विकास सम्भव…

    Read More