गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनाभन्दा बढी पक्राउ
काठमाडौं/काठमाडौं प्रहरीको विशेष अपरेसनमा ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जना भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि छन्। प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। उनी यसअघि पनि २०७४ साल वैशाख २६ गते महाराजगन्जबाटै पक्राउ परेका थिए तर पछि रिहा…
Read More
