वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य
काठमाडौं/बजारमा आज (सोमबार) वर्षको अन्तिम दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा ४०० रुपैयाँले कम हो । अघिल्लो दिन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर…
Read More
