हिउँ नपरेपछि कालापत्थर बन्दै हिमाल
काठमाडौँ/हिउँले सेताम्मे हुनुपर्ने बेला हिमालहरू नाङ्गा र काला पहाडजस्ता देखिन थालेका छन् । मौसमविद्हरूका अनुसार पछिल्ला पाँच वर्षमा हिमालय क्षेत्रमा हिउँ पर्ने क्रम ह्वात्तै घटेको छ । सन् १९८० देखि २०२० को तुलनामा पछिल्ला वर्षहरूमा औसत हिमपातमा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ । बढ्दो तापक्रमका कारण थोरै परेको हिउँ पनि छिट्टै पग्लिने गरेको छ…
Read More
