Breaking News
 | 
  • अर्थ/बाणिज्य

    भरतपुर मेयर्स कप क्रिकेटको लिग चरणको समूह विभाजन

    चितवन/ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको समूह विभाजन गरिएको छ । लिग चरणमा सहभागि १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह ‘ए’लाई ‘ग्रुप अफ देथ’को रुपमा हेरिएको छ । यस समूहमा पहिलो संस्करणको विजेता अर्किड स्कुल, उपविजेता वाल्मीकि शिक्षा सदन,…

    Read More
  • अर्थ/बाणिज्य

    संस्कृति र सम्पदाको संरक्षण: हाम्रो दायित्व

    काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताउनुभएको छ ।सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उहाँले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष…

    Read More
  • अर्थ/बाणिज्य

    दुई पोथी गैँडा चितवन निकुञ्जको पूर्वी सेक्टरमा स्थानान्तरण

    चितवन/चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो । दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले…

    Read More
  • अर्थ/बाणिज्य

    आत्मविश्वासका साथ सबैले काम गरे नेपाल पछाडि पर्दैन: प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तरक्रिया’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने सङ्कल्प पनि गर्नुभयो । “विदेशमा गएर नेपाली युुवाले अरूका देश…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन

    चितवन/प्रधानमन्त्री कार्यालयले नागढुङ्गा-मुग्लिन खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो । टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका क्रममा सर्वसाधारणले दुःख पाएपछि यथाशीघ्र काम सम्पन्न गर्न…

    Read More
  • अर्थ/बाणिज्य

    सांसदसँग रासस संवादः सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ: सांसद सुमना श्रेष्ठ

    काठमाडौँ/देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ । व्यक्तिको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ । किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन रु जति नै राम्रा कानुन बनाए पनि दलीयकरणले कार्यान्वयनमा सधैँ अड्चन ल्याइरहेको देख्छु । कानुनी संरचना निर्माण गरेर मात्र पुग्दो रहेनछ, त्यसलाई चलाउन पात्रहरू पनि चाहिन्छ । ती पात्रहरू…

    Read More
  • अर्थ/बाणिज्य

    एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकको काम सुस्त

    दमौली,(तनहुँ)/गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १० दशमलव…

    Read More
  • अर्थ/बाणिज्य

    नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई

    काठमाडौं/नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । हिजो भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्सलाई हराउँदै जनकपुर अपराजित रहँदै पहिलो संस्करणको एनकेएल च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्स ४५–४१ ले पराजित भयो । यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाको आक्रमणबाट माडीमा एक महिलाको मृत्यु

    चितवन/माडी नगरपालिका–२ धुर्वमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।शुक्रवार दिउँसो २ः४५ बजेको समयमा माडी–१ बस्ने ६० वर्षीय भुतही महतोलाई अमलियास्थित जंगलमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते भएकी महतोलाई सुरुमा उपचारका लागि माडीकै बघौडा अस्पताल लगिएको थियो । उको दुवै खुट्टाको तिघ्रा, कम्मर र छातिमा चोट लागेको…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो । “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार हाम्रो…

    Read More