Breaking News
 | 
  • मुख्य पृष्ठ

    सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

    चितवन/सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ः५१ बजे भूकम्प गएको हो। भूकम्पको धक्का चितवनसहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो। अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन । भुकम्पको केन्द्रविन्दु भएको भोटेकोशी गाउँपालिका ३…

    Read More
  • होटल बन्दीपुर हिल अन्तिम चरणमा

    तनहुँ/बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक…

    Read More
  • बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु: प्रचण्ड

    काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् । विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हर्क साम्पाङजस्ता मान्छे जितेर गए के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘के फरक पर्छ र ? हर्क साम्पाङ आए पनि केही…

    Read More
  • मुख्य पृष्ठ

    नेकपाको स्वआत्मनिर्भर उत्पादन अभियान: जुम्लाको धाचु गाउँमा विप्लवलाई स्वागत गर्दै स्थानीय कार्यकर्ता

    ११ फागुन/जुम्ला/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ स्याउ रोप्न जुम्ला आएका छन् । जुम्ला सदरमुकामदेखि हिडेर एक दिन लाग्ने हिमा गाउँपालिका–७ धाचु गाउँमा स्याउ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेताकार्यकर्ता तथा स्थानीय जनताले स्थानीय झाँकी, बाजागाजा र फूलमालाले स्वागत गरेका छन् । चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ तथा स्याउ रोप्ने कार्यक्रममा लागि…

    Read More
  • मुख्य पृष्ठ

    घलेगाउँमा सिनेमा संवाद

    घलेगाउँ,(लमजुङ)/चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता थिए–पत्रकार दीपक…

    Read More
  • संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छ – भगवती न्यौपाने

    काठमाडौँ/राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार र महत्त्वपूर्ण थलोका रूपमा लिइन्छ । यो सभालाई प्रभावकारी तुल्याउन दलगत स्वार्थ त्यागेर देशलाई केन्द्रविन्दुमा राखी हेरिनुपर्छ । हरेक विषयलाई साझा ढङ्गले छलफल र बहस गरेर टुङ्ग्याइनुपर्छ । त्यसो त शून्य र विशेष समयमा सदस्यहरूले आ–आफ्ना ढङ्गले विषयवस्तु उठाउँछौँ तर, कानुन बनाउने कुरामा अहिलेसम्म…

    Read More
  • मुख्य पृष्ठ

    करिब ५८ करोड मानिसले गरे कुम्भस्नान,पानीको शुद्धताबारे विवाद

    काठमाडौं/भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको समापन हुनुअघि संगम क्षेत्रमा गंगा–यमुनाको पानीको शुद्धताबारे दुईवटा रिपोर्ट बाहिर आएका छन्। यसैलाई लिएर नयाँ विवाद सुरु भएको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले फेब्रुअरी ३ मा राष्ट्रिय हरित न्यायाधीकरण (एनजीटी)लाई एउटा रिपोर्ट पेस गरेको थियो । जसमा गंगा–यमुनाको पानीमा निर्धारित मापदण्डभन्दा धेरै गुणा बढी फेकल कोलिफर्म ब्याक्टेरिया…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन: उपाध्यक्ष श्रेष्ठ

    फुङ्लिङ (ताप्लेजुङ)/नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ठ पार्नुभयो । उहाँले भन्नुभयो, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष…

    Read More
  • मुख्य पृष्ठ

    अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

    म्याग्दी/धवलागिरी गाउँपालिका-४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गर्नुभयो । गाउँपालिका…

    Read More
  • मुख्य पृष्ठ

    अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

    म्याग्दी/धवलागिरी गाउँपालिका-४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गर्नुभयो । गाउँपालिका…

    Read More