Breaking News
 | 
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । देशमा चलचित्र निर्माण…

    Read More
  • मुख्य पृष्ठ

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना !

    काठमाडौं,बैशाख ३०(/आज मंगलबार पनि देशका केही भागमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार यस्तो छ आज दिउँसो र राति हुने मौसम, वर्षा र हिमपातको सम्भावनाः आज दिउँसो कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक (पातलो बादल लाग्ने) देखि साधारणतया बदली ९बाक्लो…

    Read More
  • अपराध/दुर्घटना

    चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन

    उदयपुर/अवैध उत्खनन भएको उजुरी परेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ को सिमामा पर्ने माडीबास र लामाखोला बरपानी क्षेत्रको नदीजन्य पदार्थ सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९अदुअआ० इटहरीले छानबिन थालेको छ ।नगरपालिका प्रमुख कालुमान लामाको सेटिङमा अवैध उत्खनन भएको भएको भन्दै उजुरी परेपछि अख्तियारको कार्यालय इटहरीले गत शुक्रबारदेखि छानबिन सुरु गरेको हो । चुरे वन क्षेत्रमा…

    Read More
  • मुख्य पृष्ठ

    उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस्ः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ । “आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा…

    Read More
  • मुख्य पृष्ठ

    शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

    काठमाडौँ/चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति…

    Read More
  • मुख्य पृष्ठ

    शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

    काठमाडौँ/चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा…

    Read More
  • मुख्य पृष्ठ

    प्रेस सेन्टर चितवनले १० बुँदे माग राख्दै देशका प्रशासन कार्यालय तथा स्थानीय तहमा ज्ञापनपत्र बुझायो

    चितवन/प्रेस सेन्टर चितवनले विभिन्न १० बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयको घोषित कार्यक्रम अनुसार देशभर आईतबार मध्यान्न प्रेस सेन्टर चितवनको टोलीले ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, प्रदेश समिति, जिल्ला समिति तथा महानगर कमिटीका सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि…

    Read More
  • बुद्धको उपदेश आजको विश्व परिबेशमा झन उपयोगी: थापा

    पोखरा/गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित पेमा धेछेन्लिङ गुम्वामा शनिबार आयोजना गरेको प्रवचन कार्यक्रम उदघाटन गर्दै थापाले छिमेकी मुलुक विच चर्केको द्धन्द, रुस युक्रेन विचको…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा – मुख्यमन्त्री पाण्डे

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे

    काठमाडौँ/सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिनुभयो । सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता…

    Read More