Breaking News
 | 
  • अपराध/दुर्घटना

    तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

    काठमाडौं/ चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ ।सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । यस्तै, ३८ जनाभन्दा धेरै घाइते छन् ।नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा,१५ हजारसम्म जरिवाना हुने

    चितवन/जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती…

    Read More
  • अर्थ/बाणिज्य

    सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य

    पर्वत/यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो…

    Read More
  • उधोग/पर्यटन

    माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताउनुभएको छ । पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उहाँले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई…

    Read More
  • अर्थ/बाणिज्य

    सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन !

    माडी, चितवन : माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ ।Lions International अन्तरगत District 325 R, Nepal को Cluster 5, Region 11 Zone 29 मा क्लब आई.डी. #179838 रहेको ‘लायन्स क्लब अफ माडी इको’ दर्ता भइ औपचारिक सुरुवात भएको हो ।…

    Read More
  • Uncategorized

    सहकारी पिडीतको रकम फिर्ता देऊ ।

    अहिले जतापनि सहकारी ठगी प्रकरणकै कुरा हुन्छन् । आ आफ्ना स्वार्थ अनुकुल राजनितीक दलहरुले सहकारी समस्यालाई ब्याख्या गर्ने गरेको देखिन्छ । यो समस्यालाई समाधान गर्नेतिर भन्दा पनि सत्ताधारी ठूला दलहरु सहकारी समस्यालाई भजाएर सत्ता टिकाउनेदेखि मिशन ८४ सफल पार्ने दाउपेचमा लागेको आम बुझाई छ । संसदीय विशेष समितिले समस्याग्रस्त २२ र विभिन्न प्रश्न उठेका १८…

    Read More
  • उधोग/पर्यटन

    नेकपाले १६ गते पत्रकार सम्मेलन गर्ने !

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टीले १६ गते अपरान्ह १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । ९ औँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न हुने पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले सम्बोधन गर्नेछन् । प्राविधिक कारणले यसअघि जमल, राष्ट्रिय नाचघरमा हुने भनिएको पत्रकार सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सारिएको प्रचार विभाग अनिल सीले जानकारी दिएका छन्…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिले जारी गरे सहकारी सम्बन्धी अध्यादेश

    काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा ९१० अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् । केही दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले…

    Read More
  • अपराध/दुर्घटना

    ब्वायलर कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

    अछाम, पुस १४ /कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।मासु खाँदा…

    Read More
  • मुख्य पृष्ठ

    नेकपाद्वारा भारत–चीनबिच लिपुलेक सन्दर्भमा भएको सहमति खारेज गर्न माग

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टीले चीन र भारतका अधिकारीहरूबिच लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खारेजीको माग गरेको छ । पार्टीका महासचिव विप्लव सीले आज लिपुलेकबारे प्रेस वक्तव्य जारी गर्दै यस्तो ध्यानाकर्षण भएको जनाएका छन् । चीन र भारतका अधिकारीहरूबिच पुस ३ ९डिसेम्बर १८० गते बेइजिङमा…

    Read More