| 
  • मुख्य पृष्ठ

    काँग्रेसको खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउँने

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिएका खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउने भएको छ । आज बिहान १० बजेदेखि ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका सदस्य सीताराम केसीका अनुसार आज बेलुकीसम्ममा ३५ जना केन्द्रीय सदस्यको नतिजा आइसक्ने छ । ३५ जनाको…

    Read More
  • मुख्य पृष्ठ

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुल्यो

    काठमाडौं/सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने…

    Read More
  • मुख्य पृष्ठ

    उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौं/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति…

    Read More
  • मुख्य पृष्ठ

    बालबालिकालाई भोलिदेखि कोरोना विरुद्धको मोडर्ना खोप

    काठमाण्डौं/५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ । प्रदेश–१ का ११, प्रदेश-२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौरनौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । प्रदेश–१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका…

    Read More
  • चितवन सेरोफेरो

    वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति: बिप्लव

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको आवस्यकता र महत्त्व झन बढेको बताएका छन। उनलेे कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने बताए । लेनिनले सञ्चार मोर्चालाई प्रचारक, सङ्गठक र आन्दोलनकर्ताका रुपमा परिभाषा गरेको र माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव

    काठमाण्डौ/नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । प्रदेश–२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप २ सय ७४ जनामा कोरोना पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३ सय २५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा निःशुल्क प्राथमिक उपचार तालिम सुरु

    चितवन /योगदान राष्ट्रका लागिको आयोजनामा आज शुक्रबारबाट चितवनको भरतपुरमा तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले योगदान राष्ट्रका लागिले चालेको अभियान निकै राम्रो भएको बताए । उनले सडकमा दुर्घटना भएपश्चात प्राथमिक उपचार गराउने जनशक्तिकै अभाव भइरहेको अवस्थामा यस तालिमले ठूलो…

    Read More
  • अपराध/दुर्घटना

    टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्युले गाउँ नै शोकमा

    सप्तरी/टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन । बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । प्रदेश २–०१–००२ प…

    Read More
  • मुख्य पृष्ठ

    वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन

    काठमाण्डौं/वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए ।

    Read More