प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै
काठमाण्डौ/आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयकाअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रियसभामा मनोनित…
Read More