Breaking News
 | 
  • अन्तरराष्ट्यि

    आजदेखि राष्ट्रिय जनगणना सुरु

    काठमाण्डौ/आजदेखि राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले…

    Read More
  • अन्तरराष्ट्यि

    मलद्वारमा लुकाएर ल्याएको सुनसहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

    काठमाण्डौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो । ‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले अनलाइनखबरसँग भने…

    Read More
  • अन्तरराष्ट्यि

    १ सय २२ केजी गाँजासहित मनहरिबाट एक जना पक्राउ

    मकवानपुर/मकवानपुरको मनहरिबाट १ सय २२ केजी लागूऔषध गाँजासहित एक जनालाई पप्रहरीले क्राउ गरेको छ । आज बिहान शङ्कास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तानलाई १२२ केजी गाँजासहित मनहरि गाउँपालिका–९ जयसिंह सडक खण्डबाट पक्राउ गरिएको हो । मुक्तानलाई सोधपुछ गर्दा शङ्कास्पद सामानको सुरक्षा गरिरहेको बुझिएपछि नियन्त्रणमा लिइ…

    Read More
  • अन्तरराष्ट्यि

    कार्तिक २८ देखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई फाइजरको खोप

    काठमाण्डौं/कार्तिक २८ गते आइतबार देखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस्तै २४ घण्टामा ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५…

    Read More
  • अन्तरराष्ट्यि

    धादिङ ससाहमा बस दुर्घटनाः ३५ जना घाइते

    धादिङ/कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै आज बुधवार दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । साँघुरो घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । काठमाण्डौबाट धादिङबेसी हुँदै फुलखर्क आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस र धादिङबेसीबाट चितवन जाँदै…

    Read More
  • अन्तरराष्ट्यि

    कोहलपुरबाट सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना

    चितवन/कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी…

    Read More
  • अन्तरराष्ट्यि

    मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुईको ज्यान गयो, १८ जना घाइते

    हेटौडा/मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर जनकपुरबाट काठमाण्डौँ आइरहेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडा गइरहेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा ठोक्किँदा घाइते भएका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

    Read More
  • अन्तरराष्ट्यि

    गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौं/सर्वोच्च नेता गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिने गरिन्छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका उहाँको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा…

    Read More
  • अन्तरराष्ट्यि

    छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

    काठमाण्डौं/छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि…

    Read More