मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम
पोखरा/हिमाली जिल्ला मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेका भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका…
Read More