खैरो हेरोइनसहित हेटौंडा रातोमाटेबाट २ जना पक्राउ
चितवन/प्रहरीले लागुऔषध खैरो हेरोइनसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती…
Read More