अवैधरुपमा नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको चिनी र मोबिल बरामद
बुटवल । अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको चिनी र मोबिल रुपन्देही प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल देवदह नगरपालिका– ५ बाट बरामद गरिएको…
Read More