सभापतिको उम्मेदवार टुंग्याउन कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा
काठमाण्डौं/सभापतिसहित पदाधिकारीको उम्मेदवार टुंग्याउन कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन । संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर…
Read More