सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं/सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका(१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाललाई नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । अश्लिल भिडियो…
Read More