सम्पर्कविहीन तारा एयरको विमान भेटिएको आधिकारीक पुष्टि भएको छैनः सैनिक प्रवक्ता
पोखरा/आज विहानदेखि सम्पर्कविहीन तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ । सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालका अनुसार स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको हो । सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली…
Read More