राष्ट्र बैंकको अनुसन्धान रिपोर्टस् पुरानो लयमा फर्कन नौ महिना लाग्ने
कोरोना भाइरसको महामारी (कोभिड–१९) का कारण प्रभावित भएका उद्योग, व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा नौ महिना लाग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्य फेला परेको हो। कोभिड–१९ का कारण पुगेको असरमा केन्द्रित रहँदै राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीसँग जेठ २६ देखि असार १० सम्म अनलाइन…
Read More




