Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    पाँच महिनामा साढे १६ करोडको तास

    काठमाण्डौं/पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी…

    Read More
  • चितवनको हंस सहकारीले गर्यो झापाको एनएमसीको भ्रमण

    चितवन/चितवनको नारायणघाटमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यिय सहकारी संस्थाले झापाको नेपाल बहुउद्देश्यिय सहकारी संस्था (एनएमसी) को व्यवसायीक अध्ययन अवलोकन भ्रमण गरेको छ । सस्थाका अध्यक्ष दिनेश कुमार चुकेको नेत्तृवमा सहकारीमा आवद्ध सेयर सदस्य, व्यवसायी र कर्मचारी सम्मिलित टोलीले एनएमसीको भ्रमण गरेको हो । भ्रमण टोलीमा संस्थाका उपाध्यक्ष बावुराम अधिकारी, सचिव शारदा शर्मा पौडेल, लेखा तथा…

    Read More
  • मुख्य समाचार

    पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता ! किन छैन गम्भीर सरकार ?

    काठमाडौं/नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर, त्यस विपरीत व्यापारी-व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था गरेको उपभोक्ताको…

    Read More
  • चितवन सेरोफेरो

    बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति !

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् । आईतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन…

    Read More
  • बिश्व/बिचित्र

    फेसबुकले कमायो तीन महिनामा नौ अर्ब डलर  नाफा

    काठमाण्डौं/फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा सामाजिक सञ्जाल फेसबुकले नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त।

    ८ असोज, काठमाडौं/सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको जनता कृषि सहकारीले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्दै

    चितवन/चितवनको भरतपुर महानगरपालिका वार्ड नंबर ३ मा स्थित जनता कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई नयाँ नोट वितरण गर्ने भएको छ । नेपालीहरूको महानचाड वडादशैँ – २०७८ लाई लक्षित गरि संस्थाले पहिलो प्राथमिकतामा आफ्ना सदस्यहरुलाई प्रति व्यक्ति रु.१८,५०० रुपैयाका दरले वितरण गर्ने भएको हो ।  दोस्रो चरणमा अन्य व्यक्तिहरूलाई आवश्यकता अनुसार नयाँ नोट वितरण गर्ने संस्थाका व्यवस्थापक तोरण सुवेदीले…

    Read More
  • चितवन सेरोफेरो

    चाडमा अचाक्ली महँगी: खाने तेलको मूल्य छोइनसक्नु,तरकारी र फलफूलमा शतप्रतिशतसम्म वृद्धि

    राजु चौधरी/काठमाडौँ/दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् । खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले…

    Read More
  • मुख्य समाचार

    पेट्रोलियमको विकल्प बन्न सक्छ हाइड्रोजन !

    काठमाडौं विश्वविद्यालयको प्रारम्भिक अध्ययनले बर्खामा खेर जाने बिजुलीबाट नेपालमा प्रशस्त हाइड्रोजन उत्पादन गर्न सकिने सम्भावना देखाएको छ। तर राज्यले स्वदेशमै हाइड्रोजन उत्पादन गर्नेतर्फ अहिलेसम्म ध्यान दिएको छैन। नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले पनि रातको समयमा करिब चार सय मेगावाट बिजुली खेर जान्छ। काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर बिराजसिंह थापा प्रारम्भिक…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रियसभाबाट बजेट पारित

    काठमाण्डौ/विनियोजन विधेयक (बजेट) पारित भएको छ । आज बसेको राष्ट्रियसभा बैठकल विनियोजन विधेयक ९बजेट० पारित गरेको हो । बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ । विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई…

    Read More