Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    व्यवसायी कँडेल मृत्यु प्रकरणः प्रहरी कार्यालय घेराउमा कांग्रेस

    चितवन/ चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै चितवन कांग्रेसले आज जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको भन्दै कांग्रेसले जिप्रका घेराउ गरिरहेको हो । मंगलबार साँझ आफ्नै अफिसमा…

    Read More
  • अपराध/दुर्घटना

    त्यो डायरी जस्ले खोल्यो नक्कली भुटानी शरणार्थी प्रकरणको रहस्य

    काठमाडौं/नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ । पूर्वगृहमन्त्रीहरू र गृहसचिवहरूको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको पनि होइन । पक्राउ परेका मोरङका केशव दुलाल,…

    Read More
  • चितवन सेरोफेरो

    महानगरको प्राथामिकता रोजगारी: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको पहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाइकटाइ तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रममा प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका व्यवसायी कँडेल मृत्यु प्रकरणः आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

    चितवन/नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको…

    Read More
  • अपराध/दुर्घटना

    त्रिशुली नदीमा मिलेमतोमै चरम दोहन ! सबै मुकर्दशक

    चितवन/तनँहु, नवलपुर र चितवनको संगम पबित्र भुमि देवघाटमा नदीजन्य प्राकृतिक सम्पत्तिहरु (गिट्टी, बालुबा, ढुङ्गा) दिन दुई गुना त् रात चौगुनाका दरले दोहन र चोरी भईरहेको छ । प्राकृतिक सम्पत्तिको दोहनमा गाँउपालिका प्रमुख, प्रशासकिय अधिकृत, पालिकाका ईन्जिनियर, स्थानिय राजनीतिक दलका नेता तथा स्थानिय प्रहरी प्रशासनको मिलेमत्तो रहेको पाइन्छ । एक स्थानीयका अनुसार देवघाट गाँउपालिकाका जनप्रतिनिधिहरु नै…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यबसायीलाई बनाए सडकको बास !

    चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढमा घरबेटीको मनपरीतन्त्र बढेको छ । घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने अवस्थामा पुगेका हुन् । कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ । एकजना ब्यबसायीका…

    Read More
  • मुख्य समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँयो

    काठमाडौँ/आज नेपालसहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । नेपालमा पनि यो दिबस मनाउदै आईएको छ । आज काठमाण्डौंमा…

    Read More
  • अपराध/दुर्घटना

    पोल्ट्री व्यवसायीको मृत्यु प्रकरण स् दुई जनाविरुद्ध उजुरी

    चितवन/पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

    Read More
  • वीरगञ्ज भन्सारमा काला ब्यापारीको सेटिगं :

    विलविजक भन्दा बढी एक करोड अठ्सठ्ठी लाखका सामान सहित ट्रकहरू पक्राउ वीरगञ्ज/विलविजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू वीरगञ्जबाट पोखरा तथा काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरूत्साहन अभियोगमा दुईजना पक्राउ

    मोरङ/आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका९४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका९४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् । विराटनगर महानगरपालिका ३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ…

    Read More