यातयात कार्यालय भरतपुरमा बेथिती नैं बेथिती ।
सुर्य बराल/यातायात कार्यलय भरतपुरमा बेथिती नैं बेथिती बढेको अवस्था छ । कार्यालयको लाईसेन्स लगाएतका फाँटमा व्यापक अनियमितता भएको हो । कार्यालय अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई दुख दिने कार्य बढ्दै कार्यलयमैं बेथिती नैं बेथिती बढ्नुका साथै ब्यापक अनियमितता बढेको हो । कार्यालयका कर्मचारीबाट पिडीत एक सेवाग्राहीले दिएको जानकारी अनुसार सेवाग्राहीले लाईसेन्स रिन्यु गर्न जादा स्मार्ट…
Read More

