Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बजारमा कालाबजारी, प्रशासन मुकर्दशक !

    चितवन/नेपालीहरुको मुख्य चाडपर्व दशैतिहारको मुखमा बजारमा ब्यापक मात्रमा कालाबजारी मौलाएको छ । ब्यापारीहरुले नक्कली अभाव सिर्जना गराई कालाबजारीको प्रपञ्च रचिरहेका भएपनि जिल्लामा स्थानिय प्रशासन भने मुकदर्शक बसिरहेको छ । दशै तिहारको बेला सर्वसाधारणको भान्छामा निकै धेरै खपत हुने चिनी,जिरा, खानेतेलमा अभाव देखाई औंलामा गन्न सकिने केही ब्यापारीहरुले कालाबजारी गराएका हुन् । उनीहरुले चिनीलगाएतका खाधन्नको अभाव…

    Read More
  • चितवन सेरोफेरो

    अनियमितताको केन्द्र यातायात कार्यालय भरतपुर !(प्रमाण सहित स–विस्तार)

    भरतपुर/यातायात कार्यालय भरतपुरमा व्यापक अनियमितता र भ्रष्टाचार भईरहेको पुष्टि भएको छ । कार्यालयले सेवा लिन आउने सेवाग्रहीहरुलाई लुटपाट मच्चाईरहेको पाइएको हो । कार्यालयका कर्मचारीहरुले गत मिति २०८० साल भाद्र १० गतेका दिन कार्यालयका निमित्त प्रमुख ऋषिराम भुषालको अध्यक्षतामा बैठक बसी रु.१५० मात्र मेडिकल शुल्क लिने भनी स्वयम् निर्णय गरिसकेको भए पनि सो माइन्युटलाई सिरानीमा राख्दै…

    Read More
  • अपराध/दुर्घटना

    स्मार्ट टेलिकम प्रकरणः राज्यकोषमा २१ अर्ब घोटलाबारे अख्तियारद्वारा छानबिन

    काठमाडौं/हाम्रा सरकारी निकायहरु नीतिगत भ्रष्टाचारमा माहिर मानिँदै आएका छन् । सरकारी अधिकारीहरुकै मिलिमतोमा पछिल्लोपटक स्मार्ट टेलिकमको लाइसेन्स रद्ध गर्दा राज्यकोषमा २१ अर्बभन्दा बढी नोक्सान हुने गरी नीतिगत भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । स्मार्ट टेलिकमले अवधिभित्र लाइसेन्स नवीकरण गर्दा राज्यलाई करिब २७ अर्ब रुपियाँ तिर्नुपर्ने अवस्था रहेको थियो तर…

    Read More
  • मुख्य पृष्ठ

    नीतिगत भ्रष्टाचारमा नेता र कर्मचारीको मिलिभगत

    काठमाडौं/नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । विभिन्न अध्ययनले नीतिगत भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो हुने देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदनहरुमा समेत नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम उच्च रहेको र त्यसमा राजनीतिक…

    Read More
  • चितवन सेरोफेरो

    पूर्वी र पश्चिम चितवनबाट आउने स्थानीय सवारीसाधन अब चौबिसकोठीसम्म आउन पाउने !

    चितवन/पूर्वी चितवनबाट र पश्चिम चितवनबाट आउने सवारीसाधनहरूलाई चौबिसकोठीसम्म आउन दिइने भएको छ । सडक निर्माणको कार्यले गर्दा अहिलेलाई चौबिसकोठीसम्म मात्र आउन सक्ने भरतपुर महानगरले निर्णय गरेको हो । पूर्वचितवनका जनप्रतिनिधि, यातायात व्यवसायी र राजनीतिक दलहरुले पूर्वचितवनबाट आउने सवारीसाधनलाई केन्द्रीय बस पार्कमा नै रोकेर नारायणगढ आउन नदिएको भन्दै विरोध गर्दै आएका थिए । भरतपुरकी मेयर रेनु…

    Read More
  • मुख्य पृष्ठ

    हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा

    काठमाडौं/। ७ अक्टोवर २०२३ का दिन हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ । हमासद्वारा प्रदर्शित बर्बरता आतंकवादको निकृष्ट उदाहरण हो । इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरुको हमासद्वारा क्रुरतापूर्वक गरिएको जघन्य हत्याको जति निन्दा गरेपनि कम हुन्छ । यसैगरी सय भन्दा…

    Read More
  • मुख्य पृष्ठ

    पत्रकारको भौतिक र आर्थिक सुरक्षामा ध्यान दिन आग्रह!

    काठमाडौँ/अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) एशिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ । आइएफजे एशिया–प्यासिफिकको कार्यकारी समितिको भर्चुअल बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै सदस्य सिग्देलले इजरायल–हमास युद्धको रिपोर्टिङ गर्ने क्रममा ज्यान गुमाएका पत्रकारप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका दुई जनाको खोजीको पहल…

    Read More
  • मुख्य पृष्ठ

    देशमा दलाल पुँजीपति वर्ग हावी:अध्यक्ष बिजुक्छे

    भक्तपुर/नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ । भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालिको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पुँजीपति वर्गको विरोधमा सङ्घर्ष…

    Read More
  • मुख्य पृष्ठ

    १ अर्ब २२ करोडको अदुवा निर्यात

    काठमाडौँ/आर्थिक वर्ष २०८०र८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो । भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा…

    Read More
  • मुख्य पृष्ठ

    आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिँदै !

    काठमाडौं/नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा…

    Read More