Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    तिहारको मुखमै अचाक्ली महँगी

    काठमाडौं/नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको चुलो बल्न कठिन देखिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार तस्कर, कालोबजारी र बिचौलियाको हातमा बिकेको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन

    भरतपुर/पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गर्नुभयो । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ…

    Read More
  • मुख्य पृष्ठ

    क्याम्पस भवन निर्माणार्थ देउसीभैलो !

    पोखरा/पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण पोखराको एक मात्र सामुदायिक क्याम्पसले विभिन्न आरोह अवरोहका बीच १० वर्ष पार गरिसक्दा पनि आफ्नो भवन नहुँदा समस्या भोग्नुपरेको वास्तविकतालाई…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौमा प्रहरी नै लुटपाटमा सम्लग्न !

    काठमाडौँ/काठमाडौं उपत्यकामा कार्यरत तीनजना प्रहरी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङ, हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाट आरोपमा पक्राउ परेका हुन् । समाचार स्रोतका अनुसार पक्राउ परेका उनीहरूले दुई जनालाई जे मुद्दामा पनि फसाइदिन सक्ने भन्दै महाराजगञ्जस्थित सडकमा पैसा लुटेका…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा पट्का छ्याप छ्यापती, प्रहरीका घुमुवा कता ?

    चितवन/शहर बजारमा बारुद्धजन्य विष्फोटक पर्दाथ पट्का छ्याप छ्यापती भित्रीरहेको पाईएको छ । तिहार र छठ पर्वको पुर्बसन्ध्यामा जिल्लामा ठूलो पैमानामा पट्का भित्रिएको भएपनि प्रहरी प्रशासन भने बेखबर रहेका छन् । तस्करहरुले बिरंगञ्ज, र पश्चिम नवलपरासीका केही सिमानाकाबाट ठूलो मात्रमा विष्फोटक पदाथ पट्का ल्याई चितवनको भरतपुर र पूबी चितवनका बिभिन्न स्थानका गोदाममा लुकाई राखेको भएपनि प्रहरी…

    Read More
  • चितवन सेरोफेरो

    भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

    काठमाडौँ/यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०स्५१ बजे शुभ रहेको छ । निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०स्५१ बजे शुभ रहेको जनाएको हो भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।…

    Read More
  • मुख्य पृष्ठ

    तिहार नजिकिएसँगै उपभोग्य वस्तुको भाउ महँगियो

    काठमाडौँ/तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सयपत्री फूलको मूल्य निर्धारणः प्रति माला रु. १००, किलोको ५००

    चितवन/नेपालीहरुको दोस्रो महान चाड तिहारलाइ लक्षित गरी चितवनमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको खुद्रा मूल्य प्रति माला १०० रुपैयाँ र प्रति किलो ५०० रुपैयाँ निर्धारण गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवन ९फ्यान० ले जनाएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै फ्यानका अध्यक्ष तेजेन्द्र सापकोटले चितवनमा यस वर्ष ५० विघा क्षेत्रफलमा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको ग्रामिण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु

    चितवन/भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार ९आज० वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गर्नुभयो । यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि…

    Read More
  • अक्सफोर्ड कलेजले पायो (“बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ”

    गैँडाकोट/पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड)  कलेजले पुन : राष्टिय अवार्ड प्राप्त गरेको छ । जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३” बाट सम्मान गरिएको हो । कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ…

    Read More