Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    मेयर रेनुको पहलमा भरतपुरमा बिकासको बाढी !

    चितवन/भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालको नेतृत्वमा बिकासको लहर बढिरहेको छ । मेयर रेनु दाहालको नेतृत्वमा महानगरभर दर्जनौं परियोजनाहरु सञ्चालन भईरहेका छन् । कतिपय योजनाहरु सम्पन्न भई सञ्चालनमा आईसकेका छन् भने कयौं योजनाहरुनिर्माणाधिन अवस्थामा छन् । भरतपुरमा रेनु दाहालले नेतृत्व सम्हालेयता यो क्षेत्रको बिकासमा उल्लेख्नीय उपलब्धि हासील भईरहेको हो । यहि क्रममा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल…

    Read More
  • नारायणी पुलमा ट्राफिक आतंकले सिमा नाघ्दैं ।

    चितवन/नारायणी पुलमा बसेर चेकिङ्गको नाममा अबैध असुली धन्धा सञ्चालन गर्दै ट्राफिक प्रहरीले आतंक नै मच्चाईरहेको आम ब्यबसायीहरुले गुनासो गरेका छन् ।ब्यबसायीहरुका अनुसार ट्राफिक प्रहरीका सई दामोदर मल्ल आफैले पैसा माग्ने गरेका हुन् । माथी बुझाउनुपर्छ भन्दै सई मल्ले नारायणीको ग्रयाभेल बोक्ने टिप्पर, टेक्टर लगाएतका सवारीधनीसँग रकम असुलीरहेको एक ब्यबसायीले जानकारी दिए। आफुले काम गरेको केही…

    Read More
  • नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सुरु गर्ने सरकारको घोषणा

    चितवन/सरकारले नारायणी नदीमा जल यातायात सुरू गर्ने घोषणा गरेको छ । मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे । उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे ।…

    Read More
  • अपराध/दुर्घटना

    सहकारी घोटला काण्ड: प्राइम सहकारीको डेढ अर्ब अपचलन, ८ जना पक्राउ

    पोखरा/पोखरामा अर्को एक सहकारीमा १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा पदाधिकारीसहित ८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी तथा अधिवक्तासमेत रहेको सूचना अधिकारी…

    Read More
  • मुख्य पृष्ठ

    नीति तथा कार्यक्रमः पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

    सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने बताउनुभयो । साथै आगामी वर्षको नीति तथा कार्यक्रमझैँ यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रमले…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो । सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका…

    Read More
  • मुख्य समाचार

    दहीसँग खान नहुने ५ चिज !

    काठमाडौँ/गर्मी याममा शरीरलाई चिसो राख्न धेरै मानिसहरू दही खान मन पराउँछन् । दही सेवनका अनेकौँ स्वास्थ्य लाभ पनि छन् । दहीमा सोडियम, पोटासियम, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन डी जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ । गर्मीमा मानिसहरू प्रायः खानाको साथमा दही खान्छन् । कोही खाजामा रोटी वा च्यूरासँग पनि दहीको सेवन गर्छन् । दहीमा…

    Read More
  • मुख्य समाचार

    भारतको मुम्बईमा आँधीका कारण १४ जनाको मृत्यु

    नयाँदिल्ली/भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् । आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो ।…

    Read More