Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मौरी किसानको समस्या बारे कालिकाका मेयर रेग्मीले गरे कृषि मन्त्रीको ध्यानाकर्षण

    रत्ननगर/स्थानीय महको बजारीकरणमा देखिएका समस्या, महको व्यवस्थापन, मह निर्यात लगाएतका विषयमा काठमाडौं स्थित कृषि मन्त्रालयको सभाहलमा छलफल गरिएको छ । सो अवसरमा चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कृषि मन्त्री रामनाथ अधिकारी समक्ष समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या चितवनको कालिकामा रहेकाले मौरीपालक किसानद्धारा उत्पादित महको बजारीकरण समस्या आफुले प्रत्यक्ष देखिकोे हुनाले कृषि मन्त्री अधिकारीलाई नेपालमा…

    Read More
  • मुख्य पृष्ठ

    नजिकियो चाडपर्व महँगियो भान्सा

    काठमाडौँ/चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा…

    Read More
  • अपराध/दुर्घटना

    २५ करोडको घोटालामा अख्तियारको बेवास्ता

    काठमाडौं – २०७४ सालको निर्वाचनको अन्तिम घडीमा किनिएका मतपत्र छपाईसम्बन्धी तीनवटा मेसिन खरिदमा भएको अनियमिततामा अख्तियारले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन । आयोग सम्बद्ध सुत्रका अनुसार महंगो मूल्यमा दुईवटा मेसिन खरिद प्रक्रिया अघि बढाउँदा १३ थान प्रिन्टिङ मेसिन आयोगसँग चालु अवस्थामा थिए । तीनवटा मेसिन किन्नुअघि दुई करोड १५ लाख रुपैयाँ खर्चेर आयोगले ति मेसिन…

    Read More
  • मुख्य पृष्ठ

    आज वाग्मतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

    काठमाडौं/देशभर आंशिकदेखि साधारणतया बदली हुँदा आज बिहान कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विवभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशको…

    Read More
  • चितवन सेरोफेरो

    सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित…

    Read More
  • मुख्य पृष्ठ

    नागरिकले मतदान किन गर्ने ?

    सत्ता भोक, विभिन्न काण्ड र कर्तुत खुल्ने भयले रातारात सत्ता गठबन्धन परिवर्तन गरे जस्तो सजिलो संविधान संशोधनको विषय हुँदैन । लोकतान्त्रिक मूल्यमान्यता, अन्तर्राष्ट्रिय अभ्यास तथा संशोधनका चुनौती आदि सवाललाई मध्यनजर राखेर मात्रै अघि बढ्न जरूरी छ । एक पटक स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरूलाई एक वृद्ध महिलाले कठालो समातेर भनिछन्- ‘देशले स्वतन्त्रता पायो,…

    Read More
  • मुख्य पृष्ठ

    मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो

    नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेत्री मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको हो । मङ्गलादेवीका पुत्रसमेत रहनुभएका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गर्नुभयो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा…

    Read More
  • मुख्य पृष्ठ

    सरकारले अपराधी नसमाउ,निर्दोष फसाउ र दोषीलाई छाड भन्दैनः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिनुभएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

    चितवन/जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम…

    Read More
  • मुख्य पृष्ठ

    आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

    काठमाडौँ/वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम…

    Read More