विकिलिक्सका साहसी सम्पादक चौध वर्षपछि छुटेर आफ्नो जन्मभूमि फर्के
पत्रकारिताको इतिहासमा संयुक्त राज्य अमेरिकालाई भित्रैबाट हल्लाएका विकिलिक्सका सम्पादक जुलियान असान्ज बेलायतमा १४ वर्षको राजनीतिक शरण र कारावाससहितको कानुनी लडाइँपछि छुटेर यही २६ जुनमा आफ्नो देश अस्ट्रेलिया पुगेका छन् । अमेरिकी सरकारका अत्यन्त गोप्य दस्ताबेजहरू विकिलिक्समा प्रकाशित गरेको अभियोगमा असान्जलाई अमेरिका सुपुर्दगी गराउन अमेरिकी सरकारले माग गरेको थियो । असान्जको सुपुर्दगी मुद्दा २०१० देखि लन्डनमा…
Read More
