Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी !

    पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित…

    Read More
  • मुख्य समाचार

    महाधिवेशनको संघारमा कांग्रेसमा नयाँ गुट थपिँदै !

    काठमाडौं/मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४औं महाधिवेशनमा बढेर पाँच…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली काँग्रेसको पौडेल समूहले साझा सभापतिको उम्मेदवार खोज्ने

    काठमाण्डौं/ नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् । यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको…

    Read More
  • मुख्य समाचार

    भोलि हुने भनिएको संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाई रोक्न सर्वोच्चको आदेश

    काठमाण्डौं/ सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धमा भोलिका लागि तय भएको सनुवाइ रोक्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको आजको एकल इजालसले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको हो । संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको…

    Read More
  • मुख्य समाचार

    नेपाली काँग्रेस महाधिवेशन होमियो: प्रक्रिया भोलिबाट शुरु ।

    काठमाडौं/नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा काँग्रेसले…

    Read More
  • मुख्य समाचार

    त्रिमुल नेपाल पार्टीका आधारभूत अवधारणाहरु!!

    देशको वर्तमान संकटको जग निकै गहिरो, लामो पृष्ठभूमी सहितको र बहु–आयामिक छ। यो मूलतः विजातीय एवं विकृत चिन्तन, विचार, अवधारणा र मूल्यहरुसंग जोडिएको छ। कुनै विषयवस्तुलाई हेर्ने तरिका, सोंच बनाउने तरिका, जीवन प्रणालीहरुलाई मार्ग दर्शन गर्ने विचार, कुनै चिजप्रति बनाईने अवधारणा र हामीले जीवनमा अभ्यास गर्दै आएका मूल्यहरुमा नेपालीपन छैन। नेपालीपन नहुनुका कारणले हाम्रो बिचार…

    Read More
  • राजनीति

    खुलेरै आरोप प्रत्यारोपमा ओली – नेपाल।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायतका केही नेता कार्यकर्ता पार्टीबाट अलग हुँदैमा एमालेलाई केही फरक नपर्ने बताइरहँदा नवगठित एकीकृत समाजवादी अध्यक्ष नेपाल भने…

    Read More
  • मुख्य समाचार

    अफगानिस्तान : ‘साम्राज्यहरूको चिहान’

    ‘लडाइँहरू व्यापारका लागि लडिन्छ न कि सभ्यताका लागि । जब चिनियाँहरूले उनीहरूको अफिम खरिद गर्न अस्वीकार गरे, अङ्ग्रेजहरूले चीनका कति सहरमा बम–वर्षा गरेका थिए ! के यसलाई सभ्यताको लडाइँ भन्न सकिन्छ ?’ –अन्तोनियो ग्राम्सी, सांस्कृतिक और राजनीतिक चिन्तनके बुनियादी सरोकार दक्षिणएसियाको ढोका, अरबको मुटु र चीनको रेसम मार्गलाई युरोप पस्न रोक्ने रणनीतिक महत्वको देश हो…

    Read More
  • चितवन सेरोफेरो

    दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद ? छनौट गर्ने अधिकार जनताले पाउनुपर्ने !

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद कि दलाल संसदिय व्यवस्था के रोज्ने भन्ने अधिकार जनताले पाउनुपर्ने बताएका छन। उनलेे यो विषयमा खुल्ला छलफल गर्नुपर्ने र त्यसको लागि तयार रहन सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, कर्मचारी, शिक्षक, व्यवसायी लगायत आम जनसमुदायमा अपिल गरेका छन् । आज शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको…

    Read More
  • मुख्य समाचार

    पूर्व मन्त्रि एकनाथ ढकालद्वारा नेकपा(एस)का अध्यक्ष माधब नेपाल संग भेट।

    १२ भदौ, काठमाडौं/नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग भेट गर्नु भयको छ । भेटमा समसामयीक राजनैतिक परिस्थितिको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। तेश्रो महाधिवेशनको संघारमा रहेको परिवार दलले आगामी निर्वाचनमा सशक्त रुपमा सहभागी हुने बताउदै…

    Read More