Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    काठमाण्डौं/राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ । जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस लुम्बिनीमा पौडेल समूहका उम्मेदवारको अग्रता

    बुटवल/नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र…

    Read More
  • मुख्य पृष्ठ

    पराजित भए पनि यति धेरै मत पाउँदा खुसी छु : रेखा थापा

    काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् । ‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, ११४६ मत खस्यो

    पोखरा/नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ । आज शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस अधिवेशन: लुम्बिनीमा आज नयाँ नेतृत्वका लागि मतदान

    बुटवल/लुम्बिनी प्रदेश नेपाली कांग्रेसको अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन् । संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन् । बिहान साढे ८ बजेदेखि मतदान सुरु…

    Read More
  • नेपाली काँग्रेसकाे कर्णाली प्रदेश सदस्यमा धर्मराजकाे उमेद्धवारी

     नेपाली काँग्रेसको आसन्न निर्वाचनमा कर्णाली प्रदेश सदस्यमा मुगु जिल्लाका धर्मराज जैसीले उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका जैसी विगत चार दशकदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । हाल जैसी मुगु जिल्लाकाे साेरु गाउँपालिका वडा नम्बर दशकाे वडा अध्यक्षमा कार्यरत हुनुहुन्छ । सामाजिक क्षेत्रमा आम रुपमा स्थापित एंव सबैले…

    Read More
  • मुख्य पृष्ठ

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै

    काठमाडौं/नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरू

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट प्रदेश अधिवेशन सुरु हुन लागेको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । आज प्रदेश अधिवेशन उद्घाटन गर्ने साथै मतदाता नामावली प्रकाशन गर्ने, भोली मनोनयन दर्ता गर्ने र पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि थप चिसो बढ्ने, सचेत हुन मौसमविद्को सुझाव

    काठमाण्डौं/आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा एमालेमा ओलीले चाहे जस्तै हार्डलाइनर टिम बन्यो

    काठमाडौं/चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका…

    Read More