Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    १५५ देशसँग व्यापार घाटा बेहोर्दै नेपाल

      काठमाडौं/बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा छ…

    Read More
  • अपराध/दुर्घटना

    आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन ४ करोड ३ लाख रुपैयाँ रकमान्तर

    चैत्र १३, काठमाडौं । मन्त्रीले सहयोगीका रूपमा नियुक्ति दिएर मन्त्रालयमा ल्याएका आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन अर्थले ४ करोड ३ लाख रुपैयाँ रकमान्तर गरेको छ। खुल्ने वित्तिकै निष्कृय रहेको पानी जहाज कार्यालयको फर्निचर र सजावटका लागि मात्रै डेढ करोड रकमान्तर गरी निकासा दिइएको छ। पानी जहाज कार्यालयलाई ‘खर्चको आवश्यकता तथा औचित्यका आधारमा थप निकासा…

    Read More
  • मुख्य समाचार

    चन्द समूहका थप २१ पक्राउः प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते

      काठमाडौँ/प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा…

    Read More
  • अन्तर्वार्ता

    ‘नेकपा कै कारण दुई तिहाईको सरकार ढल्छ, अरुले केही गर्नु पर्दैन’ : मोहन  बैध

    मङ्लबार, चैत्र १२, २०७५/ उमेरले ७ दशक पार गरिसकेका कम्युनिस्ट नेता हुन् मोहन वैद्य । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरुसमेत रहेका वैद्य पछिल्लो समय एक्लिँदै गएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि सबैभन्दा ठूलो पार्टीका महत्त्वपूर्ण नेता रहेका वैद्यलाई यतिवेला धेरै पुराना साथीहरुले छोडेका छन् । प्रचण्डबाट छुट्टिदा सँगै आएका बादल, देव…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहद्वारा प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास

    कालीकोट । कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो । विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव…

    Read More
  • मुख्य समाचार

    विप्लव नेकपाद्वारा चैत्र १६ गते नेपाल बन्दको घोषणा

    काठमाडौं, १२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यहि चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । बर्तमान ओली सरकारले देशब्यापी धरपकड र दमन बढाएको भन्दै सो पार्टीले बन्दको घोषणा गरेको हो । पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशभरिबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार…

    Read More
  • मुख्य समाचार

    प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार

      काठमाडौं /चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा…

    Read More
  • प्रवास

    जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

      काठमाडौं /रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची…

    Read More
  • मुख्य समाचार

    विप्लवबारे सरकारी धारणाः प्रधानमन्त्री र रक्षामन्त्रीबीच मतभेद

      काठमाडौँ /सरकाले नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ । तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन…

    Read More
  • तेस्रो विश्वयुद्धको नयाँ रूप :युद्धको निरन्तरतामा

      २६ जनवरी २०१९ मा ल्याटिन अमेरिकी देश भनेजुएलामा राजनीतिक सङ्कट चुलिँदै गएपछि त्यहाँका राष्ट्रपति निकोलस मडुरो (Nicolas Maduro) अवैधानिक भएको र नेसनल एसेम्बलीका नेता ज्वान ग्वाइदो (Juan Guaidó) वैधानिक राष्ट्रपति भएको भन्दै आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरेपछि भएको राजनीतिक विकासप्रति हाम्रो पार्टीले एउटा वक्तव्य प्रकाशित गरी सामान्य प्रतिक्रिया र पार्टीको दृष्टिकोण स्पष्ट ग¥यो । त्यो…

    Read More