चर्चित आँगन र मारवाडीका मिठाई स्वास्थलाई हानिकारक !
पोखरा/पोखराका नाम चलेका साकाहारी रेस्टुरेन्टमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले महेन्द्रपुलको मारवाडी भोजनालय, न्युरोडको आँगन, सिर्जनाचोकको जयसवाल भोजनालय, सिमलचौरको अनमोल दूध सप्लायर्समा अनुगमन गरेको हो । टोलीमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपझोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । बाह्रैमास भीड लाग्ने मारवाडी भोजनालयमा दूषित तेलमा खानेकुरा…
Read More




