Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

    काठमाडौं/विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    योगेन्द्र योगी/दोहा/सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्ज स् गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई…

    Read More
  • सल्यानमा जिप दुर्घटना : बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    दाङ/सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो । दुबै…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी !

    (रासस)बेइजिङ/नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित…

    Read More
  • अपराध/दुर्घटना

    वन्यजन्तुको असफल स्थानान्तरण !

    चितवन/चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको छ। यस्तै शुक्लाफाँटा बारसिंगेका लागि उपयुक्त स्थान हो। तर, पछिल्लो समय एक स्थानका वन्यजन्तुलाई अर्को स्थान सारिने क्रम बढेको छ। तर, ती प्रयास प्रायः असफल देखिन्छन्। विगत…

    Read More
  • मुख्य पृष्ठ

    कन्सल्टेन्सीलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउने तयारी

    काठमाडौँ/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र ९कन्सल्टेन्सी०लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरूमा बढी विकृति देखिएको…

    Read More
  • चितवन सेरोफेरो

    दियालो बंंगला दरबार सर्वसाधारणलाई खुला गर्ने तयारी, अवलोकनमा आज पुगिन भरतपुरकी मेयर दाहाल

    चितवन/भरतपुर–१ आँपटारीस्थित दियालो बंगला सर्बसाधरणलाई खुल्ला गर्ने तयारी अघि बढेको छ । भरतपुर भ्रमण वर्ष–२०२४ मा संग्रहालयका रुपमा दरबार अवलोकन गर्ने तयारी स्वरुप भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज दरबारअवलोकन गरेकी हुन् । नेपाल ट्रष्टसँगको सहकार्यमा सर्वसाधारणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा पर्यटन…

    Read More
  • मुख्य पृष्ठ

    चालु आ.ब. को दुई महिनामा दुई खर्ब ५९ अर्बको आयात, २६ अर्बको मात्र निर्यात

    काठमाडौँ/चालु आर्थिक वर्ष २०८०र८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा…

    Read More
  • अपराध/दुर्घटना

    दलालको प्रलोभनमा पर्दा कन्तविजोग

    योगेन्द्र योगी/दोहा/सुर्खेत वीरेन्द्रनगरका टेकप्रसाद गौली साउदी अरबमा कम्पनी छाडेर भाग्दा समस्यामा परे । करिब दुई वर्षअघि रोजगारीका क्रममा साउदी पुगेका उनले कम्पनीमा भने जस्तो काम पाएनन् । त्यसपछि कमाउने प्रलोभनमा परी कम्पनी छाडेर हिँड्दा उनी समस्यामा परेका हुन् । – ६ लाख २२ हजार नेपाली रुपैयाँ जरिमानासहित अदालतमा केस दर्तापछि सुर्खेतका गौली तनावमा – विभिन्न…

    Read More