Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    मुटु स्वस्थ राख्ने खानेकुरा

    हरियो सागपात मुटुका लागि हरियो सागपात अत्यन्त उपयोगी हुन्छ। रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ। यस्ता सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर अत्यन्त धेरै हुन्छ। त्यस्तै, फोलिक एसिड, म्याग्नेसियम, क्याल्सियम, पोटासियम पनि हुने भएकाले मुटुलाई स्वस्थ राख्न सागपात धेरै खानुपर्छ। दैनिक सागपात खानाले…

    Read More
  • चितवन सेरोफेरो

    सिजन शुरु हुँदा पनि सौराहाका होटल खाली: संकटमा पर्यटन ब्यबसाय !

    चितवन/देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा पनि होटल बुकिङ नभएपछि उनीहरू निराश बनेका हुन् । यतिबेला सौराहामा १० प्रतिशतभन्दा कम पर्यटक आएको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल संघ, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे थिलथिलो भएको…

    Read More
  • चितवन सेरोफेरो

    संस्थागत विद्यालयहरुमा लिटिल फ्लावर स्कुल उत्कृष्ट, भरतपुर महानगरद्धारा सम्मानित

    चितवन/चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको भन्दै सम्मान गरिएको हो । भरतपुरमा आज आयोजित एक विशेष समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनू दाहाल उपप्रमुख चित्रसेन अधिकारी र नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद…

    Read More
  • चितवन सेरोफेरो

    लक्की फिल्मी अवार्ड: उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

    काठमाडौं/लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एनप्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । ‘चलचित्र उद्योगको प्रवर्द्धन र…

    Read More
  • अपराध/दुर्घटना

    सिक्किममा बाढी: २३ सैनिक बेपत्ता

    एजेन्सी/ सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् । मंगलबार बिहान करिब १ बजेर ३० जाँदा लोनाक तालमा बादल खसेपछि लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो । खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएर बगाएको हो । गुवाहाटीका डिफेन्स पीआरओले भने, पानी…

    Read More
  • चितवन सेरोफेरो

    जुत्ता चप्पल मेलामा ५० प्रतिशत सम्म छुट पाईने

    चितवन/चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा ५० प्रतिशतसम्म छुट पाएपछि उपभोक्ताको आकर्षण बढेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । महोत्सवमा आउने ग्राहकहरुले…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा चलिरहेको ब्रम्हलुटको धन्दा कहिलेसम्म?

    सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ । चितवन/यातायात कार्यालय भरतपुरमा ब्रम्हलुटको धन्दा चलिरहेको महिनौं भईसकेको छ । बिभिन्न नाम वा बहानामा लिने शुल्क अति एवं अबैध रहेको भएपनि यस बिषयमा जिल्लाका जनप्रतिनिधीहरु समेत तैं चुप मै चुप भई बसिरहेका छन् । कार्यलयले…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रेको कार्ल्सबर्ग भेटिएपछि भीम स्टोरलाई २ लाख जरिवाना

    काठमाडौँ/बियर बिक्रेता भीम स्टोरले ठमेलस्थित गामबेंसी दोहोरी साँझलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएको छ।दोहोरीमा पुगेका ग्राहकलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएपछि स्टोरलाई काठमाडौँ महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार दोहोरी साँझमा पुगेका एक ग्राहकले कार्ल्सबर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारेका थिए। यसपछि उनले काठमाडौं महानगरलाई उजुरी गरेका थिए। सोमबार…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको चाडपर्वलक्षित योजना: सुरक्षित चाडपर्व मनाउन अनुरोध

    चितवन/जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित सूचनामार्फत सभ्यतापूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठजस्ता पर्व मनाउन आग्रह गरेको हो । चितवन प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतिको जलहरी : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ नालीबेली

    काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर पशुपतिको जलहरीमा भ्रष्टाचार गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

    Read More