Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    होटलमा यौंन धन्दा, मसाज सेन्टरमा मोलमोलाई !

    चितवन/नारायणगढ र आसपासका होटल तथा कटेजहरुमा केटी सप्लाई गर्ने गिरोहहरु नै सक्रिय रहेको पाईएको छ । यस्ता गिरोहहरुको कारण जिल्लामा अबैध यौंनधन्दा बढेको छ । जिल्लामा एक पछि अर्को अबैध यौन धन्दा मौलाईरहेको छ । आखिर अबैध यौन धन्दा मौलाउनुमा को जिम्मेवार ? यसलाई रोकथाम गर्न नसक्नु के राज्य, प्रहरी प्रशासनको समेत केही कमजोरी छैन…

    Read More
  • अपराध/दुर्घटना

    अबैध कारोबारको उठन्तेमा चितवन प्रहरी: चेक बाउन्सको नाममा सर्बसाधरण तर्साउदैं बरिष्ठ सई कार्की

    सुर्य बराल/चितवन/जिल्ला प्रहरी कार्यालय चितवनमा आउने चेक बाउन्सका अधिकांश उजुरीकर्ताहरु मिटर ब्याजका कारोबारी रहने गरेको खुल्नमा आएको छ  । चितवन प्रहरीमा आउने उजुरीहरुको भण्डाफोर अभियान टिमले निरन्तर गोप्य एवं सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा अधिकांश उजुरीकर्ता मिटरब्याजी रहेको देखिएपछि चितवन प्रहरीको एउटा युनिट नै बिगत एक बर्षदेखि अबैध कारोबारको उठन्तेमा ज्यान फालेर लागेको पाईएको हो…

    Read More
  • अपराध/दुर्घटना

    अबैध गोरखनाथ धानको बिऊ बजारमा छ्यापछ्यापती, नियामक निकाय मुकर्दशक !

    चितवन/नेपालमा बर्षौदेखि हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं कालोबजारी समेत गरी आम किसानहरुलाई ठग्दै आएको भारतीय लोकल धानको बिर्र्ऊ नाथ बायोजिन ईण्डीया लिमिटेड” औंरङ्गबाद युपिद्धारा उत्पादित धानको बिउहरु गोरखनाथ, ५०९, लोकनाथ ५०५ लगाएतका अबैध बिउहरु नेपाली बजारमा छ्यापछ्यापती बिक्रि भईरहेपनि नियामक निकायहरु मुकर्दशक बनि बसिरहेका छन् । केही बर्ष अघिदेखि नेपाल सरकारले आयात अनुमतिमा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने

    चितवन/भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राती ९ः१५ बजे भरतपुरको गेष्ट हाउस चौरमा देखाउन…

    Read More
  • मुख्य समाचार

    काठमाडौँ महानगरपालिकाले विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने

      काठमाडौँ/काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ । नेपाली समयअनुसार आज साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिने छन् ।

    Read More
  • मुख्य पृष्ठ

    गोदावरी नगरपालिकाका नगर प्रमुखसहित नौ जनाविरुद्ध २६ करोडको भ्रष्टाचार मुद्दा दायर !

    काठमाडौं/ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित नौ जनाविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७९–८० मा खानीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आव्हान एवम् ठेक्का सम्झौता गरी गोदावरी नगरपालिकाले राजस्व निर्धारण गर्दा नेपालको संविधान, सङ्घीय…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचार मुद्दामा धमाधम फैसला

    काठमाडौँ/सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फर्स्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फर्स्योटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राखेको हो । अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन…

    Read More
  • मुख्य पृष्ठ

    मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ/राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सांसदहरु देवेन्द्र दाहाल, मदनकुमारी शाह गरिमा, तुलासाकुमारी दाहालले विधेयकमाथि आफ्नो धारणा राख्नुभएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री शर्माले बदलिदो अवस्थालाई…

    Read More
  • मुख्य पृष्ठ

    जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

    काठमाडौँ/यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी…

    Read More
  • मुख्य पृष्ठ

    मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक

    काठमाडौँ/सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट, ललितपुरका उज्जव माली, पर्साका इमामुल हकलगायत ७…

    Read More