Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    काङ्ग्रेस निकट किसानले गरे रोपाइ बिशेष कार्यक्रम।

    चितवन/२१ औं राष्ट्रिय धान दिवसका अबसरमा शनिबार भरतपुरमा बृहत् धान रोपाइ तथा कृषि मेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको हो । महासंघले पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ सहभागी गराइ सामाजिक उत्तरदायीत्व अन्तरगत धान रोपाइ कार्यक्रम गरिएको…

    Read More
  • चितवन सेरोफेरो

    विप्लवको नेतृत्वमा नेकपाले मनायो रोपाइँ महोत्सव!

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको खेतमा धान रोपेका छन् । शनिबार नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी–४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन् । सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै महासचिव विप्लवले धान रोपेका…

    Read More
  • चितवन सेरोफेरो

    यो वर्ष मलको अभाव हुँदैनः प्रधानमन्त्री प्रचण्ड

    भरतपुर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्। २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गरे। यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने प्रधानमन्त्रीको भनाइ थियो। ‘मलको उचित व्यवस्थापनले मात्रै उत्पादन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सकियो।

    भरतपुर/नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो । महानगरपालिकाले आर्थिक वर्ष  २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५…

    Read More
  • मुख्य पृष्ठ

    मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

    काठमाडौँ/जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन,…

    Read More
  • मुख्य पृष्ठ

    १९ निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

    काठमाडौं/प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ। आज (मंगलबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा…

    Read More
  • मुख्य पृष्ठ

    चीनमा ‘भिजिट नेपाल–२०२५’

    काठमाडौँ/चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले यस्तो जनाएका हुन् । चीनमा ‘भिजिट नेपाल–२०२५’ सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचारको भीमकाय रूप

    काठमाण्डौं/पदमा भइरहेका मन्त्री भ्रष्टाचारको मुद्दा लागेर पदमुक्त भएका उदाहरण छन् । कर्मचारी प्रशासनतर्फको मूलीका हकमा त्यस्तो इतिहास थिएन । इतिहासमा नामै लेखाउनेमात्रै उद्देश्य राखेर अनेक तिकडमबाजी गर्दै कर्मचारी राजनीतिक नेतृत्वका प्यादा पनि बन्छन् । सम्भवतः वैकुण्ठ अर्याल त्यही कोटीका कर्मचारी थिए र त सचिवबाट अवकाश हुनु दुई दिनअघिमात्रै मुख्यसचिवको जिम्मेवारी पाएका थिए । सचिवमात्रै हुँदा पाँच वर्षमा अवकाशमा जानुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छस् प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ/प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताउनुभएको छ । तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आजभोलि…

    Read More
  • मुख्य पृष्ठ

    पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभयो । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ…

    Read More