| 
  • चितवन सेरोफेरो

    चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

    चितवन/जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम…

    Read More
  • अर्थ वाणिज्य

    अण्डाको माग बढ्यो, मूल्य बढाइयो

    चितवन/भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा…

    Read More
  • सरोज र रामकुमारीको ‘हातको औंठी’ बोलको गीत सार्वजनिक

    काठमाडौं । गायक सरोज विरही कार्की र रामकुमारी पुनको ‘हातको औंठी’ बोलको लाेक दाेहारी गीत सार्वजनिकभएको छ ।  गितमा शब्द तथा सङ्गीत स्वंम गायक कार्कीको रहेको छ । विनोद बाजुरेलीको म्यूजिक एरेन्ज रहेको यस गितमा मिक्स मास्टरिङ खडक बाजुरेलीले गरेका हुन् ।  राजेश घिमिरेको छायांकनमा तयार पारिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल विजय पुन र…

    Read More
  • अभिनेता पलबाट पीडित भनिएकी गायिकाले बयान फेरिन्

    तनहुँ । अभिनेता पल शाहबाट पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । नाबालिग गायिकाले आइतबार बयान फेरेपछि यो प्रकरणले नयाँ मोड लिएको हो । स्रोतका अनुसार पीडित भनिएकी नाबालिगले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालत समक्ष बयान दिएकी छन्। यो प्रकरणमा अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ।…

    Read More