| 
  • खोखो विश्वकपको फाइनल आजः नेपाललाई च्याम्पियन बन्ने अवसर

    काठमाडौं/नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला…

    Read More
  • अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

    दमौली,(तनहुँ)/तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका…

    Read More
  • उधोग/पर्यटन

    सहमति कार्यान्वयन गर्न माग गर्दै चितवनमा हस्ताक्षर अभियान सुरु!

    काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै अजदेखि चितवनबाट हस्ताक्षर अभियान सुरु भएको हो । उक्त हस्ताक्षर अभियान सुरु गर्दै युवा संगठन नेपालका अध्यक्ष…

    Read More
  • अर्थ/बाणिज्य

    १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ ।काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उहाँले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताउनुभएको हो । “महिलामा क्यान्सर हुन नदिन सरकारले…

    Read More
  • अर्थ/बाणिज्य

    सरकारले संसद बैठक नबोलाए माओवादीले बोलाउँछः अग्नि सापकोटा

    काठमाडौं/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।…

    Read More
  • अर्थ/बाणिज्य

    बाग्लुङको जैमिनीमा कृषि एम्बुलेन्स सञ्चालन

    बलेवा/किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी गरिएको जनाइएको छ । ‘कृषि एम्बुलेन्स’ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको नगरका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रु २५ लाख अनुदान र जैमिनी नगरपालिकाको…

    Read More
  • अर्थ/बाणिज्य

    पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी छः अध्यक्ष प्रचण्ड

    मोरङ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा सात लाख राशिको गोल्डकप हुँदै

    चितवन/चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले आगामी माघ १२ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुने आयोजकले आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । प्रतियोगितामा विभागिय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनमा करको बक्यौता उठाउन घर–घरमा पत्र

    चितवन/आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घर–घरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका प्रमुख पुण्यविक्रम…

    Read More
  • अपराध/दुर्घटना

    टिपर दुर्घटना: १ जनाको मृत्यु, चितवनका दुई सहित चार जना गम्भीर घाइते

    स्याङ्जा/स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। टिपर दुर्घटना हुँदा पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गयराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। गएराति आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री…

    Read More