आजदेखि त्रिकोणात्मक टी-२०ः उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
काठमाडौं/आजदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला शुरू हुँदैछ। शृङ्खलाको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । खेल आज मध्याह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् ।शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ । नेपाल क्रिकेट…
Read More