Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • एगा पोखराको २२ औं साधारणसभा सम्पन्न

    पोखरा/इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा)पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ । साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुुभयो । कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुुभयो । मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२…

    Read More
  • अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु बन्द हुने

    चितवन/अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु पुन: बन्द हुने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आयोजनामा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) को संयुक्त सहभागितामा आयोजित व्यवसायिक भेलाको निर्णय अनुसार आजको मिति देखि लागू हुने गरी अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु पुन: बन्द हुने…

    Read More
  • एमाले पोलिटब्युरो बैठक सुरु

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नुहुनेछ तालिका छ ।…

    Read More
  • चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्रीे केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो । उहाँका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गर्नुभएको छ । “आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा…

    Read More
  • तरकारी खेतीबाटै टोलकै महिला आत्मनिर्भर

    टीकापुर/टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्…

    Read More
  • पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

    गण्डकी/पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ ।…

    Read More
  • ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको घरमा प्रहरी छापा, खुट्टामा ‘इलेकट्रोनिक ट्याग’ लगाइयो

    काठमाडौँ/ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध सुरु भएको ‘कू प्रयास’ सम्बन्धी आपराधिक मुद्दाका बिच प्रहरीले शुक्रबार बिहान बोल्सोनारोको घर र राजनीतिक कार्यालयमा छापा मारेको छ। ब्राजिलको सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले उनको खुट्टामा इलेकट्रोनिक निगरानी ट्याग पनि लगाएको छ। सर्वोच्च अदालतले बोल्सोनारोले देशबाट भाग्न सक्ने सम्भावनालाई आधार बनाएर उनीमाथि कडा प्रतिबन्ध लगाएको हो। उनलाई विदेशी कूटनीतिज्ञसँग भेटघाट…

    Read More
  • ‘फ्रेन्च फ्राइज’ को सुपरपावर बन्ने भारतको यात्रा

    गुजरात/जितेश पटेल गुजरातको एक किसान परिवारका हुन्। उनको परिवारले परम्परागत रूपमा कपास खेती गर्थ्यो, तर त्यसबाट हुने आम्दानी निकै कम थियो। सन् २००१ र २००२ मा गुजरातमा परेको खडेरीले अवस्था झनै बिगारिदियो, जसपछि उनको परिवारले केही नयाँ गर्नुपर्ने महसुस गर्‍यो। जितेश पटेल भन्छन्, ‘हामीले कम पानी लाग्ने बाली लगाउनुपर्ने महसुस गर्‍यौँ।’ त्यसपछि उनीहरूले आलु खेती…

    Read More
  • सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग सहमति हुन सकेन: सांसद बराली

    चितवन/सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग महासंघहरू र संघर्ष समितिको सहमति हुन नसकेको माओवादी केन्द्र निकट प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीले बताउनुभयो। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज शुक्रबार उद्योग वाणिज्य संघ चितवनको बैठक हलमा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो। उहाँले सुनचाँदी व्यवसायीहरूले नगदमा सहमति चाहेको बेलामा महासंघहरू र…

    Read More
  • भोलि चितवनमा सुनचाँदी पसलहरु बन्द हुने, व्यवसायिक भेलाको आयोजना गरिँदै

    चितवन/अव्यवहारिक करको विरोधमा भोलि चितवन जिल्लाभरका सुनचाँदी पसलहरु बन्द हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द हुन गइरहेको हो । आज सम्पन्न भएको सल्लाहकार सहितको बैठकको निर्णय अनुसार भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द गरेर व्यवसायिक भेलाको आयोजना गर्न गइरहेको संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो। आन्दोलनरत सुनचाँदी…

    Read More