Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आज नेपालसहित एसियाका धेरै देशबाट अवलोकन गर्न सकिने खग्रास चन्द्रग्रहण

    चितवन/आज (भाद्र शुक्ल पूर्णिमा) आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ। यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३…

    Read More
  • सुनसान छ रामेछाप विमानस्थल

    मन्थली,(रामेछाप)/कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला…

    Read More
  • आज इन्द्रजात्रा पर्वः वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी मनाइँदै

    काठमाडौँ/वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी…

    Read More
  • चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी

    काठमाडौँ/चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पु¥याउने छ…

    Read More
  • नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

    काठमाडौँ/दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि…

    Read More
  • फेसबुकसहित २६ सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

    काठमाडौं/नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो । प्राधिकरणका अनुसार फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्स एप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा,…

    Read More
  • अन्तर्राष्ट्रिय

    युक्रेन सहमत नभए युद्धबाटै उद्देश्य पूरा गर्ने पुटिनको चेतावनी

    काठमाडौं/रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले वार्तामार्फत सहमति गर्न नमाने आफ्ना सबै उद्देश्यहरू युद्धमार्फत हासिल गर्ने बताएका छन् । पुटिनको यो टिप्पणी चीनमा एउटा विशाल सैन्य परेडमा सहभागी भएपछि आएको हो । यो भनाइलाई डोनाल्ड ट्रम्प र अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौतीको रूपमा हेरिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने…

    Read More
  • अपराध/दुर्घटना

    यातायातमा घुसखोरी झन बढ्यो,घुस्याहाहरु माथी किन हुँदैन कार्बाही ?

    चितवन/भरतपुरमा रहेको यातायात ब्यबस्था कार्यलयमा झन घुसखोरी बढदै गएको आम गुनासो बढीरहेको छ । गत् जेठ ३० गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कार्यालयका एक कर्मचारी र एक बिचौलीयालाई पक्राउ गरी लगेको थियो । जिल्लामा घुसकेन्द्रको रुपमा बदनामी कमाएको उक्त कार्यालयमा अख्तियारले छापा मारेपनि कार्यालयका प्रमुख बिष्णुकुमार भट्टराई सहितका उपल्लो तहका कर्मचारी र…

    Read More
  • अपराध/दुर्घटना

    कवाड ब्यबसायीद्वारा करोडौं कर छली, नियामक निकाय किन बेखबर ?

    चितवन/कवाड ब्यबसायमा सम्लग्न केही ठूला ब्यापारीहरुले करोडौं राजस्व(भ्याट)छली गरिरहेको खुल्नमा आएको छ । चितवन, राजधानी काठमाण्डौं लगाएत देशैभर रहेका केही ठूला कवाड संकलन कर्ता र सप्लार्यस हरुले ब्यापक मात्रमा राज्यको करोडौं राजस्व स्वाहा पारिरहेको भएपनि सो बिषयमा आन्तरिक राजस्व कार्यलयहरु, आन्तरिक राजस्व बिभाग, र राजस्व अनुसन्धान बिभाग बेखबर रहेको बुझ्नमा आएको हो । यसरी राज्यको…

    Read More
  • अपराध/दुर्घटना

    ६ लेन सडकमा ठेकेदारको हो की ईन्जिनियरको मनपरी: सानालाई ऐन ठूलालाई चैंन, के यही हो निती सरकारी?

    चितवन/भरतपुरको गोन्द्राङ्ग देखि नारायणघाट पुलचोकसम्मको ६.८ किलोमिटर ६ लेन सडक निर्माण सम्पन्न भई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वघाटन गरिसकेका छन् । तर त्यहि सडक निर्माणको सन्र्दभमा सानालाई ऐन ठूलालाई चैंन भनेजस्तै केही धनाढ्यहरुलाई पोस्ने गरी मापदण्ड र नियमबिपरित सडक डिभिजन भरतपुरले अनियमितता गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको डिभिजन सडक कार्यालय, भरतपुरको समन्वयमा…

    Read More