Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ‘फ्रेन्च फ्राइज’ को सुपरपावर बन्ने भारतको यात्रा

    गुजरात/जितेश पटेल गुजरातको एक किसान परिवारका हुन्। उनको परिवारले परम्परागत रूपमा कपास खेती गर्थ्यो, तर त्यसबाट हुने आम्दानी निकै कम थियो। सन् २००१ र २००२ मा गुजरातमा परेको खडेरीले अवस्था झनै बिगारिदियो, जसपछि उनको परिवारले केही नयाँ गर्नुपर्ने महसुस गर्‍यो। जितेश पटेल भन्छन्, ‘हामीले कम पानी लाग्ने बाली लगाउनुपर्ने महसुस गर्‍यौँ।’ त्यसपछि उनीहरूले आलु खेती…

    Read More
  • सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग सहमति हुन सकेन: सांसद बराली

    चितवन/सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग महासंघहरू र संघर्ष समितिको सहमति हुन नसकेको माओवादी केन्द्र निकट प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीले बताउनुभयो। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज शुक्रबार उद्योग वाणिज्य संघ चितवनको बैठक हलमा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो। उहाँले सुनचाँदी व्यवसायीहरूले नगदमा सहमति चाहेको बेलामा महासंघहरू र…

    Read More
  • भोलि चितवनमा सुनचाँदी पसलहरु बन्द हुने, व्यवसायिक भेलाको आयोजना गरिँदै

    चितवन/अव्यवहारिक करको विरोधमा भोलि चितवन जिल्लाभरका सुनचाँदी पसलहरु बन्द हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द हुन गइरहेको हो । आज सम्पन्न भएको सल्लाहकार सहितको बैठकको निर्णय अनुसार भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द गरेर व्यवसायिक भेलाको आयोजना गर्न गइरहेको संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो। आन्दोलनरत सुनचाँदी…

    Read More
  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    वीरगञ्ज,(पर्सा)/बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो ।…

    Read More
  • आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती,…

    Read More
  • भरतपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशतः लक्ष्यको ८३ प्रतिशत राजस्व सङ्कलन

    चितवन/भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ । पुँजीगत खर्च र राजस्व सङ्कलन दुवै बढेको हो । महानगरपालिकाले गत आवमा रु एक अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु पाँच करोड ७६ लाख ९६ हजार बढी हो । महानगरपालिकाका राजस्व महाशाखा…

    Read More
  • भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : एमाले स्वास्थ्य विभाग चितवनको गम्भीर ध्यानाकर्षण

    चितवन/भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर नाबालिकाको मृत्यु भएकोप्रति नेकपा एमाले चितवन स्वास्थ्य विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ । स्वास्थ्य विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बालबालिकाहरुका लागि खेल्न बनाइएको चिल्ड्रेन पार्कको आडैमा निर्माण गरिएको ढक्कनसमेत खुल्ला छोडिएको सो सेफ्टी ट्याङ्कीमा परी भरतपुर अस्पतालमै कार्यरत कर्मचारी दुर्गा वयाम्बो मगर (वकास मगर) की पाँच वर्षीय…

    Read More
  • १२ घण्टा खुल्यो धरहरा

    काठमाडौँ/आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि…

    Read More
  • कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा उहाँले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गर्नुभएको छ । “तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि…

    Read More
  • हतारको काम लतार, बनेको दुईहप्ता नपुग्दै भत्कियो दलित छात्रावासको पर्खाल !

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित दलित छात्रवासको पर्खाल निर्माण भएको १० – १२ दिनको अवधिमै भत्किएको छ । महानगरको आर्थिक वर्ष ८१/८२ को विनियोजित बजेटबाट गत असार १२/१३ गते बनेको पर्खालकाे भाग २४ असारमा भत्किएकाे निकटस्त स्राेतले बतायाे । अझ अनौठो त के छ भने जुन दिन भरतपुर महानगरपालिकाको प्राविधिक टोलीले निरीक्षण गरेर…

    Read More