कोरोना कहर बढदै:थप १० जनामा देखियो, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं /नेपालमा पछिल्लो समय कोराना भाईरस दिनप्रतिदिन ह्वात्तै बढीरहेको छ । हिजो मात्र कोरानाकै कारण काठमाण्डौको टिचिगं अस्पतालमा एक बिरामीको निधन पनि भईसकेको छ । यसैक्रममा आज फेरी थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता…
Read More




