Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने

    काठमाडौँ/नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी…

    Read More
  • भरतपुरको रामनगरमा वृहत खुल्ला योग शिविर हुने

    चितवन/भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो । रामनगरको पुष्पबाटिकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन…

    Read More
  • चितवन सेरोफेरो

    सिसीटीको जब फेयरमा विद्यार्थी उत्साहजनक सहभागिता

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी९सिसिटी०मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। आज कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा ढिलो गरी पर्ब मेला शुरु !

    चितवन/दशैं तिहार लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने भन्दै चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को तोकिएको मिती र समय भन्दा केही ढिलो गरी हिजो असोज १० बुधबारबाट शुरु भएको छ । मेलाको चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घघाटन गर्नु भएसँगै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्छौ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताउनुभएको छ । बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गर्नुभयो । भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १…

    Read More
  • चितवन सेरोफेरो

    यातायात कार्यालय भरतपुरमा सांसद रबि लामिछानेको छड्के, लुटेराहरुलाई तह लगाएर छाड्ने प्रतिबद्धता

    चितवन/चितवन(२ का सांसद रवि लामिछानेले यातायात कार्यालय भरतपुरको छड्के अनुगमन गरेका छन् । कार्यालयमा मनपरी बढेको भन्ने आम जनगुनासो बढेपछि सांसद लामिछानेले आज बुधबार छड्के अनुगमन गरेका हुन् । अनुगमनमा उनले देशभर सवारी लाइसेन्स लिँदा गर्नुपर्ने आँखा परीक्षणमा अन्य कार्यालयमा अधिकतम् १२० रुपैयाँ मात्र लिदा भरतपुर यातायात कार्यालयमा भने ३५० रुपैयाँ लिने गरेको भन्दै त्यसलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्वारा चिनियाँ पर्यटकलाई स्वागत, भ्रमण वर्ष २०२४ ले आर्थिक चलयमान गराउनेछ: मेयर रेनु

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले आर्थिक चलयमान गराउनेमा विश्वस्त रहेको बताउनु भएको छ । विश्व पर्यटन दिवसको अवसरमा भरतपुर १३ मा रहेको बाटुली पोखरीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख दाहालले बाह्य तथा आन्तरिक पर्यटकको आगमनले आर्थिक अवस्था चलयमान हुने उल्लेख गर्नुभयो । भरतपुर भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटकलाई भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर अस्पतालले आज बुधबार २४औँ वार्षिकोत्सव मनाउँदै

    चितवन/वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज(बुधबार)२४औँ वार्षिकोत्सव तथा १९औँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाउँदै छ । वार्षिकोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने छन् । वार्षिकोत्सवको उद्घाटन अघि चौबिसकोठीदेखि क्यान्सर अस्पतालसम्म ‘सर्ट म्याराथुन’को आयोजना गरिएको छ । वार्षिकोत्सव तथा राष्ट्रिय सतर्कता दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको बारेमा अस्पतालले हिजो मंगलबार पत्रकार सम्मेलन गरी…

    Read More
  • चितवन सेरोफेरो

    धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुरको नेतृत्व

    चितवन/ धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुर विश्वकर्मा चयन भएका छन् । मञ्चको सोमबार सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विश्वकर्मालाई अध्यक्षतामा १७ सदस्यीय कार्यससिति चयन गरेको हो । समितिको उपाध्यक्षहरूमा उत्सव खाती विक, जुना सुनार, महासचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीवन विश्वकर्मा, सचिवमा गंगा रामदाम सुनार, सह–कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा, कार्यसमिति सदस्यहरुमा डम्बरध्वज विश्वकर्मा,…

    Read More
  • चितवन सेरोफेरो

    अक्सफोर्ड कलेजलाई सफलताः देशभरका २४ मध्ये अक्सफोर्ड कलेजका मात्रै १० जना विद्याथीले ल्याए ४ एस जीपीए ।

    गैँडाकोट/पोखरा विश्वविद्यालयले लिएको सिभिल इििन्जनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नजितामाअक्सफोर्ड कलेज अफइििन्जनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इििन्जनियरिङ्ग तर्फको नतिजामा अक्सफोर्ड कलेजका १० जना विद्यार्थीहरुले ४ एस जीपीए ल्याउन सफल भएका छन् । सिभिल इििन्जनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एस जीपीए…

    Read More