Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कवाडी सामानमा कर, विरोधमा व्यवसायी !

    भरतपुर/भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए । सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर…

    Read More
  • चितवन सेरोफेरो

    २७औँ विश्व अण्डा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाईदैं

    चितवन/२७औँ विश्व अण्डा दिवस सप्ताहव्यापी ैंविविध कार्यक्रम गरी मनाईदै छ । नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियसनको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउन थालिएको हो । संघले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी सातै प्रदेशमा असोज २५ गतेसम्म विभिन्न कार्यक्रम गरिने नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । प्रत्येक प्रदेशका…

    Read More
  • विवादास्पद ब्यबसायी दुर्गा प्रसाईंमाथी अज्ञात समूहले कालोमोसो दले

    काठमाडौं/विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए…

    Read More
  • मुख्य पृष्ठ

    यस्ता छन्, निमको पातका अचुक फाइदाहरु थाहा पाईराख्नुहोस्

    निमको पात स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ । निमको स्वाद तितो हुने हुनाले धेरै मान्छेले यसलाई मन पराउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ । त्यसैले निमलाई तितो अमृत पनि भन्ने गरिन्छ । निमको प्रयोगले हाम्रो शरीरको कपाल, छाला, डन्डिफोर, घाउ, स्किन एलर्जी, खटिरा, दाग जस्ता समस्याबाट पनि छुटकारा…

    Read More
  • मुख्य पृष्ठ

    गाईको गोबरबाट धुपबत्ती र दियो !

    कैलाली/कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ…

    Read More
  • चितवन सेरोफेरो

    वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति

    भरतपुर/केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो क्षति…

    Read More
  • अपराध/दुर्घटना

    सरकारद्वारा ईजरायलमा सतर्क रहन अनुरोध आतङ्कवादी हमलाको निन्दा, नौ जना नेपालीमध्ये दुईको अवस्था गम्भीर ,

    काठमाडौँ/सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको…

    Read More
  • मुख्य पृष्ठ

    चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

    काठमाडौँ/वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर ९बाउन्स० लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक…

    Read More
  • अपराध/दुर्घटना

    बिदेसिनेको व्यथा : ‘भिजिट भिसा’ले घर न घाट

    काठमाडौं/झापाकी ४० वर्र्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्। कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्। विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’

    सञ्जय चौधरी/रत्ननगर/असोज २०/थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास हुनेगर्छ । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिकादिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने गरिन्छ । यस…

    Read More