Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राख्नुभएको छ । नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित पहिलो दीक्षान्त समारोहमा उहाँले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो । “हाम्रो मुलुक अरुले आएर बनाइदिने…

    Read More
  • मुख्य पृष्ठ

    ओझेलमा परेको ऐतिहासिक रिसेडीकोट

    कञ्चनपुर/तत्कालीन कार्तिकेयपुर (कत्युर) राजवंशको शासनकालमा राजनीतिक, प्रशासनिक, सैनिक तथा धार्मिक गतिविधिको केन्द्रका रूपमा स्थापित रिसेडीकोट आज संरक्षणको अभाव, मानव लापरबाही, द्वन्द्वकालीन क्षति र प्राकृतिक क्षयका कारण गम्भीर सङ्कटमा परेको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–१ अन्तर्गत पर्ने रिसेडी गाउँमा रहेको रिसेडीकोट नेपालको मध्यकालीन इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको एक प्रमुख ऐतिहासिक केन्द्र हो । डोटी क्षेत्रको…

    Read More
  • चितवन सेरोफेरो

    सकियो गैँडाकोट महोत्सव, २० करोड बढीको आर्थिक कारोबार

    नवलपुर/नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव २०८२ सकिएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा २० करोड बढीको कारोबार भएको जनाइएको छ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि महोत्सव सफल…

    Read More
  • मुख्य पृष्ठ

    अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोरः अर्थमन्त्री खनाल

    काठमाडौँ/अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन–अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताउनुभयो । देशमा भित्रिने विप्रेषणको ठूलो भाग…

    Read More
  • अन्तर्राष्ट्रिय

    इन्डोनेसियामा भीषण पहिरोः ७ जनाको मृत्यु, ८२ जना बेपत्ता

    जाभा/इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शनिबार गएको पहिरोमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८२ जना अझै बेपत्ता छन्। इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार पश्चिम बाङडुङ क्षेत्रमा यो प्राकृतिक विपत्ति आइलागेको हो। बेपत्ता हुनेहरूको संख्या धेरै भएकाले अहिले उद्धार र खोजी कार्यलाई तीव्रता दिइएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएका छन्। जाभा टापुमा दुई…

    Read More
  • प्रहरीद्वारा उद्धार

    मिति २०८२/१०/०९ गते अं.१२:५० बजेको समयमा सशस्त्र प्रहरीको गोताखोर टोलिले खो.त.गरि सोहि स्थान बाट शब निकाले पश्चात वप्रका नारायणगढबाट प्र.नि.कुशराम कार्की सरको कमाण्डको मुचुल्का टोलि खटिगई घटनास्थल मुचुल्का कार्य भैरहेको । ट्राफिक प्रहरी सहायक हवल्दारद्वय जिबराज भट्टराई र खडक ब. बिष्टले दासढुङ्गा पुलबाट हाम फालेकी एक महिलाको उद्धार गरि अस्पताल भरतपुर पुर्याएका छन। धन्यवाद जुगेडीमा…

    Read More
  • राष्ट्रिय

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    काठमाडौँ/आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिएः निर्वाचन आयोग

    काठमाडौँ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । यससम्बन्धी थप जानकारी आउनेक्रम…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सवमा आज पुष्कल शर्माको प्रस्तुति

    गैँडाकोट/नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक पुष्कल शर्मा सहभागी हुने भएका छन्। महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आजको कार्यक्रममा पुष्कल शर्मासँगै कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायत कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। पुस २५ गतेदेखि सुरु भएको महोत्सव आज १५औँ दिनमा प्रवेश गरेको छ। हालसम्म…

    Read More
  • चितवन सेरोफेरो

    ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहर बनाउँछु’ : उम्मेदवार रेनु दाहाल

    माडी/नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार (आज) रमाइलोडाँडामा आयोजित उम्मेदवार परिचय कार्यक्रममा मुख्यतः महिला सहभागीहरूलाई सम्बोधन गर्दै दाहालले ‘माडीमा बाढी तथा नदीकटान नियन्त्रण, जंगली जनावरको बस्ती प्रवेश रोकथाम तथा जनधन क्षति…

    Read More