Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनमा १० महिनामा जङ्गली जनावरको आक्रमणबाट सातको मृत्यु, २७ घाइते

    चितवन/जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा…

    Read More
  • पैसाले विचार मार्न सक्दैन: विप्लव

    नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले पैसाले विचारलाई कमजोर बनाउन सक्ने भएपनिर मार्न भने नसक्ने टिप्पणी गरेका छन्। बुधबार भक्तपुरको कमलविनायकस्थित सम्पदा प्रेमी रवीन्द्र पुरीले बनाएका कलात्मक मौलिक घरको अवलोकन गर्न आएका उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने ‘पुँजीले विचारलाई सिध्याउन सक्दैन र यही कारण पार्टी २०८४ सालको…

    Read More
  • चितवन सेरोफेरो

    मेयर रेनुको पहलमा भरतपुरमा बिकासको बाढी !

    चितवन/भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालको नेतृत्वमा बिकासको लहर बढिरहेको छ । मेयर रेनु दाहालको नेतृत्वमा महानगरभर दर्जनौं परियोजनाहरु सञ्चालन भईरहेका छन् । कतिपय योजनाहरु सम्पन्न भई सञ्चालनमा आईसकेका छन् भने कयौं योजनाहरुनिर्माणाधिन अवस्थामा छन् । भरतपुरमा रेनु दाहालले नेतृत्व सम्हालेयता यो क्षेत्रको बिकासमा उल्लेख्नीय उपलब्धि हासील भईरहेको हो । यहि क्रममा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल…

    Read More
  • मुख्य पृष्ठ

    नीति तथा कार्यक्रमः पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

    सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने बताउनुभयो । साथै आगामी वर्षको नीति तथा कार्यक्रमझैँ यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रमले…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो । सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका…

    Read More
  • मुख्य समाचार

    दहीसँग खान नहुने ५ चिज !

    काठमाडौँ/गर्मी याममा शरीरलाई चिसो राख्न धेरै मानिसहरू दही खान मन पराउँछन् । दही सेवनका अनेकौँ स्वास्थ्य लाभ पनि छन् । दहीमा सोडियम, पोटासियम, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन डी जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ । गर्मीमा मानिसहरू प्रायः खानाको साथमा दही खान्छन् । कोही खाजामा रोटी वा च्यूरासँग पनि दहीको सेवन गर्छन् । दहीमा…

    Read More
  • चितवन सेरोफेरो

    नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा

    चितवन/जेठ १/भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास गर्नुभयो । अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गर्नुभयो…

    Read More
  • चितवन सेरोफेरो

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव

    चितवन, वैशाख ३१ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ८०/८२ का लागि राय सुझाव माग गरेको छ । महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक…

    Read More
  • चितवन सेरोफेरो

    स्कुल बसमा अगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति

    चितवन/चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ । सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको…

    Read More
  • चितवन सेरोफेरो

    ‘ग्रीन टेक्नोलोजी र ट्यालेन्ट म्यानेजमेन्ट’ विषयक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

    गैँडाकोट । ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन शनिवार नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको हो । बिश्ववजारमा आएका नयाँ नयाँ प्रविधीहरु, त्यसले बाताबरणमा पारिरहेको प्रभाव, यसबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीहरु तथा प्रकृति र मानवजातीलाई…

    Read More