Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    गण्डकी बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम

    कास्की/गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले विशेषगरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जनाएको हो । आगामी आव २०८१÷८२ को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री डा टकराज गुरुङले उच्च उचाइ (हाइ अल्टिच्युड)खेल तालिम केन्द्रको पूर्वाधार निर्माणमार्फत…

    Read More
  • मुख्य पृष्ठ

    दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, सुपर ८ को यात्रा समाप्त

    आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्धको खेलमा नेपाल १ रनले पराजित भएको छ । नेपाललाई दिएको १ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । यो सँगै नेपालको आइसिसी टी २० विश्वकपमा सुपर ८ को यात्रा समाप्त भएको छ । नेपालको हारसँगै बंगलादेश…

    Read More
  • चितवन सेरोफेरो

    एमाले चितवनका पार्टी पदाधिकारीद्वारा कार्यभार ग्रहण

    चितवन/नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट गठित पार्टी पदाधिकारीले कार्यभार ग्रहण गरेका छन् । आज पार्टी कार्यालयमा आआफ्नो कार्यकक्षको कुर्सीमा बसी पदाधिकारीले कार्यभार ग्रहण गरेका हुन् । नेकपा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवालीको प्रमुख उपस्थिति र केन्द्रीय सदस्य यम बहादुर परियारको विशेष उपस्थितिमा पदाधिकारीलाई कार्यभार ग्रहण गराइएको एमाले चितवनले जानकारी दिएको छ । एमाले…

    Read More
  • मुख्य पृष्ठ

    मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

    मुगु/सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ । ” उहाँहरुमा मात्र…

    Read More
  • ‘तातो हावाको लहर (लू)प्रतिकार्यमा जुटौँ’

    काठमाडौँ/रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ । गर्मी याममा असामान्य रूपमा अत्यधिक तापक्रम बढी तातो…

    Read More
  • चितवनबाट रेशमखेती विस्थापित हुँदै

    चितवन/पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन् । किम्बू नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेशमखेती गरिने गरिएकामा…

    Read More
  • गण्डकी सरकार ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

    गण्डकी/सरकारको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने बताउनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको…

    Read More
  • भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

    चितवन/भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो…

    Read More
  • चितवन सेरोफेरो

    चितवन मेडिकल कलेजमा आठ लाख बढीको निःशुल्क उपचार ,ज्याला मजदुरी गर्ने विकलाल परिवारका दुःख हटेनन्

    चितवन/ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दुःख बढेको उहाँका बुबा…

    Read More
  • चितवन सेरोफेरो

    सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

    चितवन/राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने…

    Read More