Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको छः उद्योगमन्त्री

    काठमाडौँ/ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने…

    Read More
  • चितवन सेरोफेरो

    सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

    नारायणगढ (चितवन) चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

    माढी/चितवनमा एक मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका(६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो। डिएसपी रिजालका अनुसार बलात्कृत महिला…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

    चितवन/ चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ । राप्ती नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापाका अनुसार अभियान अन्तर्गत हरेक वडामा जनता र जनप्रतिनिधिबीचको अन्र्तक्रिया कार्यक्रम हुने छ । राप्ती भुगोलबाट वडा, पालिका, प्रदेशमा एमालेबाट निर्वाचित…

    Read More
  • चितवन सेरोफेरो

    कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

    चितवन/ संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्काे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् । उनी नेकपा एमाले चितवनका पूर्व…

    Read More
  • चितवन सेरोफेरो

    जिफन्ट चितवन जिल्ला समन्वय कमिटीको वार्षिक कार्ययोजना निर्माण

    चितवन/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) चितवन जिल्ला समन्वय कमिटी को वार्षिक कार्ययोजना निर्माण गरिएको छ । आज सम्पन्न कमिटीको विस्तारित बैठकले वार्षिक कार्ययोजना निर्माण गरेको हो । जिफन्ट चितवन जिल्ला समन्वय कमिटीका अध्यक्ष पुष्करबाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुशिल नेपालले गरेका थिए । बैठकमा प्रशिक्षणात्मक मन्तव्य जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि…

    Read More
  • मुख्य पृष्ठ

    ७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा!

                  ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म कोदो खेतीको सम्भावना, तर बर्सेनि करोडको आयात                     काठमाडौँ/सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

    चितवन/नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन गर्न बाँकी रहेका वडाहरुमा अधिवेशनको मिति तोकेको छ । महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी छ । अधिवेशन…

    Read More
  • चितवन सेरोफेरो

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

    चितवन/विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर…

    Read More
  • खोलाले बगाउदा ज्यान गुमाएका चेपाङको परिवारलाई कालिका नगरपालिकाले दियो राहत

    रत्ननगर/बिहीवार साँझ ६ः१५ बजेतिर कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं। १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङ परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको नगर उपप्रमुख बिमला तामाङले जानकारी दिनुभयो । नगरपालिकाको शुक्रवार बसेको विपद् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार नगरपालिकाले सो रकम प्रदान गरेको…

    Read More