Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    जनताको अवस्था परिवर्तनको निम्ति सरकार गठन भएको हो: उपप्रधानमन्त्री सिंह

    काठमाडौँ/उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसेकको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस…

    Read More
  • मुख्य पृष्ठ

    उज्यालो पर्खिरहेको बागलुङको निसेलढोर

    बागलुङ/पूर्वी रुकुमको सिमानासँग जोडिएको बागलुङको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युतको सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र…

    Read More
  • मुख्य समाचार

    गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसङघको भूमिकाको प्रसंशा गर्नुभयो । सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी…

    Read More
  • चितवन सेरोफेरो

    युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी

    चितवन/देशका युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेकामा वक्ताहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज यहाँ भरतपुर महानगर युवा सञ्जालले आयोजना गरेको अन्तरक्रियामा सरकारले स्वदेशमै अवसरको सिर्जना गरेर युवालाई रोजगारीका लागि विदेशिनबाट रोक्नुपर्नेमा जोड दिएका हुन् । भरतपुर महानगरपालिका–२३ का दीपक लम्सालले युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले अवसर सिर्जनामा लाग्नुपर्ने बताउनुभयो…

    Read More
  • चितवन सेरोफेरो

    दाउन्नेमा सडक भासिएर यातायात अवरुद्ध !

    त्रिवेणी/पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा घरमाथि ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु !

    भरतपुर/चितवनमा घरमाथि ट्रष्टको काम गर्नेक्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ११ स्थित प्रकाश मगरको घरमा दुईतला माथि ट्रष्टको काम गर्ने क्रममा लडेर पाल्पा जिल्ला निस्दी गाउँपालिका ५ घर भई हाल भरतपुर ५ दुर्गाचोक बस्ने २० बर्षिय होम बहादुर सारुको मृत्यु भएको हो । ट्रष्टको काम गर्दा…

    Read More
  • खेलकुद

    भरतपुर महानगर युवा संजालको फुटसल: पुरुषतर्फ वडा नं. ५ र महिलातर्फ २३ विजयी

    चितवन/भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ । पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो भने महिलातर्फ सोच परिवर्तन…

    Read More
  • अपराध/दुर्घटना

    बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

    बुटवल/बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजले विभिन्न कार्यक्रम गरी मनायो १६ औं वार्षिकोत्सव !

    चितवन/सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले आफ्नो १६ औँ वार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरेको छ । कलेजले आज (शुक्रबार) वार्षिकोत्सवका अबसरमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित चितवन, नवलपुर लगायतका जिल्लाका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत बितरण, सांस्कृतिक कार्यक्रम, सेन्ट्रल टावरको उद्घाटन गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै आइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौं/मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान…

    Read More