Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    हनुमाननगर–राजविराज सडक जीर्ण

    राजविराज (सप्तरी)/दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन् । हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।सदरमुकाम राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा ठूल्ठूला खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको बस चालक बताउँछन् । मंसापुर भन्ने स्थानमा पाँचरछ वर्षदेखि सडकमा ठूल्ठूला खाल्डो…

    Read More
  • मुख्य पृष्ठ

    बागलुङका पर्यटकीय क्षेत्र सुनसान

    ढोरपाटन/(बागलुङ)/बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् ।बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौँंको ‘लाइफलाइन’ पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति, यात्रा जोखिमपूर्ण

    धादिङ/सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो ।…

    Read More
  • मुख्य पृष्ठ

    ३ दिन राष्ट्रिय शोक घोषणा !

    १४ असोज/काठमाडौं/सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा…

    Read More
  • चितवन सेरोफेरो

    डुबानले विस्थापित करुणालयका वृद्धवृद्धालाई चितवन रोटरीको सहयोग

    चितवन/बाढीले डुबानमा परेको देवघाट स्थित रोटरी करुणालयका वृद्धवृद्धालाई रोटरी क्लब अफ चितवनले सुरक्षित बासस्थानको ब्यवस्था गरेको छ । रोटरी क्लब चितवन को अगुवाइमा सरसफाइ बाढी प्रभावित आश्रममा सरसफाई गरिएको छ । उनीहरुलाई खानेबस्ने ब्यवस्था मिलाइएको क्लबका अध्यक्ष भानु शर्माले बताए । सशस्त्र प्रहरी बलले समेत सहयोग गरेको थियो । करुणालय का अध्यक्ष उत्तमलाल चुके ,क्लबका…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोबाट २०४ को मृत्यु, काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

    काठमाडौँ, १४ असोज / केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको…

    Read More
  • आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

    काठमाडौँ/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने…

    Read More
  • चितवन सेरोफेरो

    पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवनमा चल्यो महानगरको डोजर।

    चितवन/पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज बुधबार भत्काएको छ। अतिक्रमित संरचना हटाउन दिइएको समयसिमा भित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि…

    Read More
  • चितवन सेरोफेरो

    ईतिश्री गार्मेन्टको दोश्रो शाखा भरतपुरको हाकिमचोकमा।

    भरतपुर/चितवनको भरतपुरमा सर्वसुलभ दर्लमा गुणस्तरीय सेवा प्रदानको उद्धेश्य सहित ईमाश्री गार्मेन्ट भरतपुरमा संचालनमा आएको छ। चितवनको भरतपुरस्थित हाकिमचोकमा बिग मार्ट सँगै रहेको सो गार्मेन्ट विगत २० बर्ष अघिदेखी चितवनको पर्सा बाट सेवा दिदै आएको सो गार्मेन्टले दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिदै आएको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

    चितवन/चितवन जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यालयमा चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथि ढकालले चितवन जिल्ला क्रिकेट संघले पछिल्लो समय क्रिकेट गतिविधि बढाएको भन्दै प्रशंसा गरे । चितवनमा चलायमान थोरै संघ मध्यको एक क्रिकेट संघ भएको भन्दै आगामि दिनमा…

    Read More