Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    हंस बहुउद्देश्यीय सहकारीको तीन करोड दुई लाख मुनाफा

    भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभाअन्तर्गत तीनवटा सेवाकेन्द्रको इकाइ बैठक शनिबार सम्पन्न गरेको छ । टाँडी, विजयनगर र जितपुर सेवा केन्द्र मा छुट्टाछुट्टै बैठक सम्पन्न भएका छन् । टाँडी सेवाकेन्द्रको बैठक सञ्चालक सदस्य तथा सेवाकेन्द्र संयोजक सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत…

    Read More
  • भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास

    चितवन/भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गर्नुभयो ।भरतपुरमा शुद्ध खानेपानी को पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि…

    Read More
  • मुख्य पृष्ठ

    दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

    काठमाडौँ/नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो…

    Read More
  • मुख्य पृष्ठ

    चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

    काठमाडौँ/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ । विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग…

    Read More
  • मुख्य पृष्ठ

    काउली उत्पादनबाट पर्याप्त आम्दानी,घरखर्च चलाउन सहज

    दिपायल,(डोटी)/काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् । जिल्लाको के आईसिंह गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आउनुभएको…

    Read More
  • मुख्य पृष्ठ

    बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

     (सिन्धुली)/पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्‍यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । पहिरोले बुढेसकालको…

    Read More
  • मुख्य पृष्ठ

    शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

    कञ्चनपुर/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उहाँले बताउनुभयो । बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट…

    Read More
  • मुख्य पृष्ठ

    आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

    काठमाडौँ/बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा…

    Read More
  • चितवन सेरोफेरो

    दुई करोड बढीमा बन्यो बालक्यान्सरका बिरामीलाई ‘बच्चा घर’, लायन्सद्वारा अस्पताललाई हस्तान्तरण

    चितवन/बाल क्यान्सरका बिरामीलाई आफू क्यान्सरको बिरामी हुँ भन्ने थाहै नपाउने गरी उपचार होस् भन्ने उद्देश्य सहित यहाँ ‘बच्चा घर’ ९चिल्ड्रेन्स् होम० निर्माण गरिएको छ । लायन्स क्लब र दाताको सहयोग गरी दुई करोड बढीमा घर निर्माण गरिएको हो ।वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बिरामी कुरुवा घरसँगै निर्माण गरिएको आठ कोठे सुविधा सम्पन्न घर निर्माण गर्न…

    Read More
  • मुख्य पृष्ठ

    मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

    काठमाडौँ/उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो । अध्यक्ष…

    Read More